default_image

अन्य

May 8, 2020

दृष्टिविहिनलाई आयशाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त […]

May 6, 2020

हिमालयन गल्फ कोर्षका क्याडीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको सहयोग र कास्की जिल्ला गल्फ संघको संयोजनमा पोखराको हिमालयन गल्फ कोर्षमा कार्यरत क्याडी र कोषका कर्मचारीलाई बुधबार सहयोग गरिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आर्थिक अवस्था कमजोर भएकाहरुका लागि दैनिक जीवन यापनमा नै कठिन हुन थालेको छ । कठिन […]

May 6, 2020

साग पदक विजेता युरोपियन पुम्सेको अर्को चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुस्सेअन्तर्गत ३० वर्ष मुनीतर्फको सेमिफाइनलमा पुगेका छन् ।   जर्मनीमा जारी च्याम्पियनसिपमा सागका पदक विजेता कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्वु पहिलो चरण पार गर्दै अर्को चरणमा पुगेको लक्ष्मणबहादुर ऐरले […]

May 5, 2020

कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो । […]

May 4, 2020

गल्फ संघद्धारा ५१ क्याडी परिवारलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आर्थिक अवस्था कमजोर रहेका ५१ क्याडी परिवारलाई सोमबार राहत साम्रगी वितरण गरेका छन् । संघका अध्यक्ष टासी घलेले कोरोना भाइरस (कोभिड–१९) का नेपाल लकडाउन भएपछि दैनिक गुजारा गरेर खाने रोयल नेपाल गल्फ क्लब र गोकर्ण गल्फ क्लबमा काम गर्ने काठमाडौंका ५१ क्याडी परिवारलाई सहयोग गरेका हुन् । सबै […]

May 2, 2020

मनकारी एलिनाः पुरस्कारको आधा रकम विपन्नलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कास्यपदक जित्न सफल एलिना महर्जनले आफुले प्राप्त गरेको पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री महामारीको रुपमा लिएको कोरोना भाइरसका (कोभिड–१९) र लकडाउनका कारण विपदमा परेका परिवारलाई हस्तान्तरण गरेकी छिन् । विभागीय नेपाल पुलिसमा कार्यरत एलिनाले सागमा टेबल टेनिसतर्फ […]

May 1, 2020

सुमनको स्मृतिमा आश्रमलाई सहयोग

हेटौडा (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पमा परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा शुक्रबार एक वृद्धाश्रमलाई नगद सहयोग गरिएको छ । हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरुलाई एकदिनको भोजन ग्रहणका लागि नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रिय कार्यसमिति काठमाडौंले आफ्ना मञ्चका मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष भोम्जनको स्मृतिमा वृद्धाश्रलाई १० हजार रुपैयाँ सहयोग गरेको हो । मञ्च […]

May 1, 2020

सुमनको छत्रछायाँमा रन्जनको फुटबल यात्रा

पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]

April 27, 2020

अनवरत अनु

प्रकाश तिमल्सिना, काठमाडौं खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै […]

April 22, 2020

भलिबल नै प्रतिभाको जिन्दगी

प्रकाश तिमल्सिना,काठमाडौं खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक । संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग […]

Success

Thank you for your time.