default_image

अन्य

July 5, 2020

सागका पदकधारी दिवसको मोडलिङ यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं तातामीमा पदकका लागि संघर्ष गर्दै आएका कराते खेलाडी दिवस श्रेष्ठ ग्ल्यामरको दुनियाँमा पनि प्रवेश गर्ने तयारीमा छन् । करातेमा जमेका दिवस मोडलिङको दुनियाँमा कस्तो रेन्सपन्स आउला भन्नेमा उत्साहित छन् । ‘मेरो लागि यो नितान्त नयाँ क्षेत्र हो । एक दुई पटक र्याम्पमा हिडेको बाहेक यसमा मेरो खासै अनुभव छैन’, उनले भने, ‘कोभिड […]

July 4, 2020

अनलाइन कराते कातामा नेपाललाई थप ४ पदक

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले थप चार पदक थप्न सफल भएको छ । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो दिन नेपालले थप एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको हो । जुनियर क्याटेगोरी अन्तरगत […]

July 4, 2020

कोरोनाविरुद्ध सचेतना दौड

काठमाडौं (हाम्रो खेलकुद) – लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोनाविरुद्ध सचेतना दौड शनिबार सम्पन्न भएको छ ।  बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो । दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना […]

July 4, 2020

नयाँ ऐनले खेलकुद नेतृत्वमा अझै अन्यौल !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका विषयमा एक साताभित्रै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको दोहोरो बुझाई भएपछि त्यसले थप अन्यौलता सृजना गरेको छ । खेलकुद विकास ऐन २०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएको दिन मन्त्री विश्वकर्माले राखेपका तत्कालिन पदाधिकारी र सदस्य यथावत रहने र अवधि समाप्त भएपनि नयाँ ऐन अनुसार नियुक्ती हुने […]

July 3, 2020

क्यानडाबाट सेते दाईको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ग्राउन्ड स्टाफ दिवंगत जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य नरेश बहादुर बुढाएर र महेश क्षेत्रीको अगुवाईमा क्लबले पठाएको १ लाख रुपैयाँ सेते दाइको परिवारलाई हस्तान्तरण गरिएको हो । सेते दाईको उपचार खर्चको लागि […]

July 3, 2020

पिसिआरका लागि संकलित रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेल्धुरामा स्थापना पिसिआर मेसिनका लागि राजधानीमा संकलन भएको रकम शुक्रबार हस्तान्तरण गरिएको छ । ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटमा मुख्य प्रशिक्षक जगत टमाटा, व्यवसायी राजु अवस्थी ले संकलन अभियानको नेतृत्व गरेका थिए । अभियानबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ संकलन भएको थियो […]

July 3, 2020

राखेपमा सदस्य सचिवलगायत नयाँ नियुक्ती हुने !

प्रकाश तिमल्सिना,काठमाडौं खेलकुदको अविभावक सँस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार नेतृत्व पाउने भएको छ । ऐन कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा आफै अन्यौलमा परेका थिए ।  ऐन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत साता प्रमाणीकरण हुँदै राखेपका वहालवाल पदाधिकारी आफ्नो अवधिसँग यथावत रहने बताएका थिए । तर, मन्त्री […]

July 2, 2020

‘कोभिड १९ ले खेलकुदसँगै खेलकुद पत्रकारितामा असर ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोभिड–१९ को महामारीको कारण सञ्चारकर्मी रोजगारीबाट बन्चित हुनु परेको अवस्था सृजना भएको बताएका छन् । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा विष्टले भने, ‘कतिपय सञ्चार गृहले कोभिडको बहानामा क्रियासिल पत्रकारलाई निकाल्ने काम […]

July 2, 2020

खेलकुद ऐन लागुसँगै राखेपमा अन्योल

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हालको संरचना के हुने भन्ने अन्योल भएको छ । प्रमाणीकरण भएको मितिले सातौं दिनदेखि प्रारम्भ हुने ऐनमै उल्लेख छ । संघिय संसदको दुवै सदनबाट पास भएपछि खेलकुद ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते प्रमाणीकरण गरेकी थिइन् । ऐन लागु भएसँगै […]

July 1, 2020

धनगढीले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई बजेट छुट्टायो

धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढीले अगामी आर्थिक बर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभामा प्रस्तुत गरेको बजेमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको […]

Success

Thank you for your time.