September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) को दुवईमा भएको दुवई इन्टर कम्युनिटी (समुदाय) क्लब ब्याडमिन्टन प्रतियोगितामा नेपालले दुई रजतपदक हात पारेको छ । दुवई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुवईको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्दै प्रतियागितामा दोस्रो स्थान समेत हात पार्न सफल भएको हो । नेपालले […]
September 10, 2020
पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना […]
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण स्थगित घरेलु खेलकुद गतिविधि कहिलेबाट सुरु हुने अझै निश्चित भएको छैन । कोराना संक्रमण समुदायमा फैलन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले गरेका ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो हुँदैछ । जोर विजोरका आधारमा सवारी साधण चल्न पाउने निर्णय भएको छ । […]
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना तयार पारेको छ । भर्चुअलमार्फत बसेको बैठकले बार्षिक कार्ययोजना पारित गरेको हो । बैठकले गत आर्थिक वर्षको कार्यक्रमको समिक्षा, आर्थिक प्रतिबेदन तथा सदस्य संघहरुको गतिविधि सम्बन्धि प्रस्ताव पारित गर्दै नयाँ ऐन अनुसार नेटवर्कको नाम परिवर्तन गरि ‘बागमती प्रदेश पर्वतीय खेलकुद महासंघ’ […]
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय ब्याडमिन्टन खेलाडी दीपेश धामीलाई मातृशोक र नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीलाई पत्नीशोक परेको छ । राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन दीपेशकी आमा झुपादेवी धामीको ५० वर्षेको उमेरमा बुधबार बिहान निधन भएको हो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ मा मृत्यु भएको पति हरकसिंह धामीले जानकारी दिए । उनी मिर्गौला […]
September 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको जानकारी गराए । शीर्ष १६ खेलाडीमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, प्रदिप रोक्का, शिवसुन्दर गोथे, विलोस श्रेष्ठ, मनि कुमार लामा, कृष्ण थापामगर, सुनिल महर्जन, एलेक्स […]
September 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको छ । विश्व फेन्सिङ दिवसको अवसरमा नेपाल फेन्सिङ संघको भर्चुअल मिटिङले विश्व फेन्सिङ दिवस मनाउनुको साथै राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको […]
September 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस कोभिड १९ का कारण आर्थिक कठिनाई भएपछि राष्ट्रिय पारा तेक्वान्दोका खेलाडीलाई खाद्यान्य सहयोग गरिएको छ । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एवंम् कोटेश्वर तेक्वान्दो डोजाङको सहकार्यमा काठमाडौं ३२ वडाले खेलाडीलाई खाद्यान्न सहयोग गरेको हो । पारा तेक्वान्दो समितीका सचिव समेत रहेका ओलम्पियन दीपक विष्टको आग्रहपछि श्रेष्ठले सहयोग व्यवस्था मिलाएका […]
September 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोटको तयारीमा रहेका प्रशिक्षक र तीनका प्रशिक्षकको कोरोना बीमा गरिदिएको छ । जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्नेको तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाइराख्न यो कठिन अवस्थामा उनीहरुको कोराना बीमा गरेको विभागका सचिव मीनकृष्ण महर्जनले बताए । यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस […]
September 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको अवस्था बुझ्नका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी आइतबार उनको घर पुगेका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए । सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए […]