September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको कोरोना बीमा गर्ने भएको छ । एनआरएनले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी बनेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपालमा समेत कोरोना बढ्दै गइरहेको परिप्रेक्षमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जो अघिल्लो वर्ष (२०७५) मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद र गतवर्ष […]
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन पौडीवाज नयना शाक्यसँगै उनको परिवारलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको लेखेकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी बिकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो । आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि […]
September 15, 2020
पोखरा (हाम्रो खेलकुद) – सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका पोखरा सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन् । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा पौडेललाई २० हजार ५ सय रुपैँया, ताम्रपत्र र दोसल्ला ओढाई सम्मानित गरेको हो । उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, क्लबका अध्यक्ष केशव बहादुर थापा र संस्थापक अध्यक्ष […]
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीको मुटु लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुई वटा ब्याडमिन्टन कोर्ट र दुई वटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् । उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् […]
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनले आर्थिक रुपमा कठिनाई परेका झन्डै २ सय परिवारलाई मंगलबार खाद्यान्न सहयोग गरेका छन् । नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको संयोजनमा लतिलपुर क्षेत्र नंं १ चापागाँउमा सञ्चालित फुड बैंकमार्फत स्वर्ण पदक विजेता महर्जनले खाद्यान्न सहयोग गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् […]
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला ब्याडमिन्टन संघका सदस्य तथा सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले एकल प्रयासमा ब्याडमिन्टनका ५१ जना राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिदिएका छन् । एकेडेमीका अध्यक्ष कार्कीले आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका ६ वटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल ५१ जना खेलाडीको कोरोना बिमा गरिएको जानकारी गराएको छ । […]
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दावा लामाले सामाजिक संस्था हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग प्रदान गरेको छ । सदस्य लामाले हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हन्ड्रेड ग्रुपले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का नेपालमा भएको लकडाउन र निशेधाज्ञाका कारण दैनिक गुजारा […]
September 14, 2020
एजेन्सी – तेस्रो वरीयताका अष्ट्रेलियन डोमिनिक थिएम युएस ओपन टेनिसको च्याम्पियन बनेका छन् । पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा थिएमले जर्मन खेलाडी एलेक्सान्डर भेरेभलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । थिएमले सुरुवाती दुई सेटमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् । थिएम सन् २००४ को फ्रेन्च […]
September 13, 2020
एजेन्सी – जापनिज नाओमी ओसाका यसवर्षको युएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छिन् । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कामाथि ३–१ को जित निकाल्दै ओसाका दोस्रोपटक युएस ओपन च्याम्पियन बन्न सफल भएकी हुन् । ओसाकाले २०१८ मा अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । चौथो वरीयताकी ओसाकाले […]
September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष होस् या महिला भलिबल वि.सं २०५० को दशकमा भलिबल नेपालमा सबैभन्दा धेरै खेलिने र रुचाइने खेल बनिसकेको थियो । देशभरका विभिन्न जिल्ला, स्कुल, कलेज तथा संघले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको माहोल निकै गर्माएको थियो । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको नेपाली महिला राष्ट्रिय भलिबल टोली । तस्विरः सुष्मा थापा यही […]