October 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्यले प्रथम बंगलादेश तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको सागमा एकल र समूहमा स्वर्ण पदक जितेकी आयशाले आइतबार अनलाइनमार्फत भएको च्याम्पियनसिपमा ४० वर्ष मूनिको उमेर समूहमा पहिलो स्थान प्राप्त […]
October 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत […]
October 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्नेछ । लामाले २००८ मा बैंकक, २०१२ मा […]
October 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब नेपाल पुलिस क्लबले टुहुरा तथा असहाय बालबालिकालाई आश्रय दिइरहेको स्नेहा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कलाकार शंकर शुलेमान (ईकु) संस्थापक सदस्य रहेको स्नेहा आश्रमलाई पुलिस टोलीले सहयोग गरेको हो । क्लबका प्रशिक्षक अनन्त राज थापाको नेतृत्वमा गएको टोलीले काठमाडौंका मुलपानीमा रहेको आश्रममा पुगेर सहयोग गरेको थियो ।केहि महिना […]
September 30, 2020
विजय नेपालीपोखरा – गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित गरेको छ । बुधवार बसेको प्रदेशको ५७ औ बैठकले खेलकुद विधेयक पारित गरेको हो । बैठक बस्नु अघि विधायन समितिमा छलफल समेत गरेको थियो । बैठकमा विधेयकका दफाहरुमाथी छलफल समेत गरिएको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संघ नबाझिने गरि प्रदेश सभावाट […]
September 30, 2020
प्रकाश तिमल्सिना, काठमाडौं गम्भिर चोटपछि खेलाडीको चिन्ता हुने गर्छ, पुरानै अवस्थामा खेल्न सकिन्छ कि सकिन्न ? राम्रो उपचार, फिजियो थेरापीपछि केहि खेलाडी पुनरागमन गर्न सफल हुन्छन् । चोटपछि कतिपय खेलाडीले सोचे जसरी पुनरागमन गर्न सक्दैनन् , त्यस्तोमा खेल्ने रहर हुँदा हुँदै छाड्न बाध्य हुन्छन् । नेपालमा पनि त्यस्ता थुप्रै उदाहरण छन्, जसले चोट पछि चाहे […]
September 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– […]
September 30, 2020
सितुप्रसाद श्रेष्ठ, बुटवल शरीरको सन्तुलित विकास गर्न नियमित व्यायाम सन्तुलित भोजन सेवन र विश्रामको संयोजनको माध्यमबाट शरीरमा रहेका मांसपेशीहरु सुगठित गर्ने प्रक्रिया नै शारिरीक सुगठन हो । संगीतको तालमा सुगठित शरीरका मांसपेशीहरुलाइ कलात्मक ढंगमा प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो । १९ औं शताब्दिको सुरुवात तिर इंग्ल्यान्डमा जर्मनी नागरिक युजिन स्याण्डोले प्रारम्भ गरेको […]
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटीका ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् । युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न […]
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको जुडोतर्फको स्वर्णपदक विजेताद्धय पुनम श्रेष्ठ र देविक खड्का सम्मानित भएकी छन् । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट हस्तान्तरण कार्यक्रममा पुनम र […]