November 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ । विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको सदस्यता दिएको हो । नेपाल रग्बी संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको जनाएको छ । संघले सदस्यता प्राप्त गर्नुलाई संघको महत्वपूर्ण उपलब्धि भएको […]
November 19, 2020
नेपालगञ्ज (हाम्रो खेलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताद्वय किरणसिंह बोगटी र गोपीचन्द्र पार्कीसहित २० भन्दा बढीले धारा नेपालगन्ज म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा छैटौं धारा नेपालगन्ज म्याराथन शनिबार हुँदैछ । म्याराथनका लागि सम्पूर्ण तयारी […]
November 18, 2020
नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा छैठौ नेपालगञ्ज म्याराथनको तयारी तीब्र गतिमा अघि बढेको छ । शनिबार आयोजना हुने नेपालगञ्ज म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरुसँग बुधबार छलफल गरेको छ । समन्वय बैठकमा शहरका प्रतिष्ठित व्यक्तित्वहरुले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्काई ब्रान्ड नेपालको तेस्रो आउटले थापथलीस्थित ब्लू बर्ड मलमा शनिबारबाट औपचारिक रुपमा सुरु भएको छ । विभिन्न खेलका महिला ५ राष्ट्रिय खेलाडीले स्काई ब्रान्डको उद्घाटन गरेका थिए । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी, उसुकी निमा घर्ती मगर, रजत […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष आयोजना गर्दै आएको एनएनआइपिएले स्पोर्टस अवार्डमा स्काई ब्रान्ड नेपाल पनि जोडिएको छ । अवार्डमा यसपटकबाट थप गरिने राइजिङ प्लेयर अफ दि इयर अवार्डलाई स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने भएको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगञ्ज म्याराथनमा पुरस्कार राशीमा बृद्धि गरिएको छ । यो वर्षको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष भन्दा यो वर्षको विजेताले पाउने रकममा २० हजार रुपैयाँले बृद्धि गरिएको आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष एवंम् म्याराथनका टिम लिडर टीएस ठकुरीले शनिबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् । क्रियटिभ गन्ज मिडिया […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) –खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय उत्पादक ब्रान्ड केल्मीको नेपालमा एघारौं आउटलेट नारायणघाटमा खुलेको छ । केल्मीका उत्पादन नारायणघाटको बिग बजारस्थित स्मार्ट स्टालिस्टले बुधबारबाट औपचारिक रुपमा विक्री सुरु गरेको हो । सामान किन्दा ब्रान्डमा सचेनता देखिएको र केल्मीको माग देखिएकोले विक्री सुरु गरिएको स्मार्ट स्टालिस्टका प्रोपाइटर सन्तोष पण्डितले बताए । स्पेनिस स्पोर्टस ब्रान्ड […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् । मंसिरमा आयोजना भएको सागमा सबै भन्दा बढी पौडीकी गौरिका सिंहले ४ स्वर्ण पदक जितेकी थिइन्। करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । पपुलर खेलाडी बनेका एटमले दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । उनले पुरुष २९ वर्षमुनिको स्पर्धामा […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् । खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम […]