December 1, 2020
काठमाडौ (हाम्रो खेलकुद) – कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधि मन्डल बुधबार नेपाल आउने भएका छन् । प्रतिनिधिमन्डलको नेतृत्व गर्दै कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनई पनि बुधबार काठमाडौं आउन लागेका हुन् । कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधि मन्डलको एक दिने भ्रमणलाई नेपाल ओलम्पिक कमिटीले महत्वका साथ हेरेको छ । नेपाल ओलम्पिक कमिटिले […]
December 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता करातेकी अनुपमा मगर बैवाहिक बन्धनमा बाधिने भएकी छिन् । अनुपमा र उनकै कराते प्रशिक्षक ध्रुबविक्रम मल्लको बुधबार विवाह हुन लागेको हो । लामो प्रेम सम्बन्धपछि परिवार, साथीभाई र शुभेच्छुकहरुको सल्लाहमा विवाह गर्न लागिएको मल्लले बताए । ‘धेरै वर्षसम्म पनि विवाह नगर्ने […]
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन तथा दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता दीपक विष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् । आइतबार गरिएको आफ्नो दोस्रो पिसिआर टेष्टमा नेगेटिभ आएको विष्टले हाम्रो खेलकुदलाई जानकारी दिए । मंसिर ३ गते उनलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी पत्नी १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा […]
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको जानकारी पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए । यस्तै चन्द्र बदना राई पनि अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा हुने प्रक्रियामा रहेको […]
November 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरिएको हो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन […]
November 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भर्चुअलमार्फत आइतबार सम्पन्न भएको छ । कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आप्mनो प्रस्तुती दिएका थिए । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले […]
November 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन भएको ठीक एक दिनअघि खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिनापछि आइतबार पत्रकार सम्मेलनमार्फत सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । राखेपले तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोना महामारीको कारण […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक वर्ष पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिना पछि सागको खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । साग मंसिर १५ देखि २४ गते सम्म […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितिमा भएको ग्रेडिङमा डोजाङका प्रशिक्षक बशन्त लामाले ग्रेडिङ प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गर्दै स्वर्ण आत पारेकी हुन् । गल्स सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय […]