default_image

अन्य

December 4, 2020

दुवईमा नर र अनिलको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) दुवईका नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले संयुक्त अरब इमिरेट्स (युएईं) मा आयोजना भएको पुरुष डबल्स ब्याडिमिन्टनमा उपाधि जितेका छन् । सी क्याटगोरीमा नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले भारतीय खेलाडी अनिल पी र पाउलको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जित्न सफल भएका हुन् […]

December 4, 2020

रेफ्री रानाको अवस्थामा क्रमिक सुधार

काठमाडौं (हाम्रो खेलकुद) – स्ट्रोक प्यारालाइसिसका कारण गत कात्तिक पहिलो सातादेखि अस्पतालमा उपचार गराइहेका अन्तर्राष्ट्रिय भलिबल रेफ्री कुल बहादुर रानाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । गत कात्तिक ६ गते राति समस्या भएपछि उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका थिए । झन्डै एक महिनाको अस्पतालको उपचारपछि उनी २५ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएपछि फिजियोथेरापीमा भर्ना […]

December 4, 2020

‘स्पोर्ट्स फर अल’ को अध्यक्षमा पुनः विष्णुगोपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी अन्तर्गतको ‘स्पोर्टस फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णुगोपाल श्रेष्ठ चयन भएका छन् । नेपाल ओलम्पिक कमिटीले शुक्रबार ११ सदस्यीय समिति चयन गर्दा विष्णुगोपाल श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् । कमिसनमा बजरंग शाह, भोजराज सिटौला, धिरेन्द्र प्रधान, मुकुन्दराज शर्मा, पुजा शाही, राजन श्रेष्ठ, राजेश खड्का, राजेश श्रेष्ठ, रमेश […]

December 4, 2020

दिलिप स्मृतिको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् । दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो […]

December 4, 2020

अख्तियार बारे प्रश्नमा सदस्य सचिव सिलवालको झुट

प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा ब्याडमिन्टनको बाहेक अन्य कुनै पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ढाँटेका छन् । जबकी अख्तियारले शुटिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिन्टनको खेल सामाग्री खरिदमा अनियमित भएको भन्दै ११ जनाविरुद्ध परेको उजुुरीका आधारमा रायसहितको प्रतिवेदन […]

December 3, 2020

ओलम्पिकमा छनोट भएका धावक गोपीचन्द्र सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका धावक गोपीचन्द्र पार्की गृहनगरमा सम्मानित भएका छन् । धावक गोपीचन्द्रलाई कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप १५ […]

December 3, 2020

एसियन गेम्सका लागि कतारले माग्यो नेपालको समर्थन

काठमाडौं (हाम्रो खेलकुद) – कतार ओलम्पिक कमिटिले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने दाबेदारी गरिरहँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग सहयोग र समर्थनका लागि अनुरोध गरेको छ । नेपाल भ्रमणमा रहेका कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार एनओसीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्दै २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका […]

December 3, 2020

भलिबलका धनबहादुर जमदारमा बढुवा

काठमाडौं (हाम्रो खेलकद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका महत्वपुर्ण सदस्य धन बहादुर भट्ट नेपाली सेनाको जमदार पदमा बढुवा भएका छन् । त्रिभुवन आर्मी क्लबका महत्वपुर्ण स्पाइकर समेत रहेका धन बहादुर हवल्दारबाट जमदारमा बढुवा भएका हुन् । धनलाई सेनाका प्राविधिक महासेनानी किशोर कुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए । २०७२ देखि राष्ट्रिय टोलीमा नियमित […]

December 2, 2020

बडीबिल्डिङ टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंग्लोरमा डिसेम्बर ५ मा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ […]

December 2, 2020

अन्तर्राष्ट्रिय पावर लिफ्टिङमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने

मनोरञ्जन शर्मा, भैरहवा भारतको नागपुरमा हुने पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगिता भाग लिन ५ खेलाडीको नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नागपुरको मंसिर १८ देखि २२ गते सम्म हुने प्रतियोगितामा १ महिला र ४ पुरुष गरि ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता एमेच्योर पावर लिफ्टिङ फेडेरेसन अफ ईण्डियाको आयोजना सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा […]

Success

Thank you for your time.