December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको संयोजनमा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको राष्ट्रिय टोलीका खेलाडीलाई ट्रयाकसुटसहित अन्य सामाग्री प्रदान गरेको छ । आठौं र नवौं सागकी स्वर्ण पदक विजेता ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनको संयोजनमा खेलाडीलाई ट्रयाकसुट, ब्याग, जुत्ता र ब्याग […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह प्रायोजकका रुपमा निरन्तर रहेको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा सम्झौता भएको थियो । डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत पत्रमा हस्ताक्षर गरेका थिए । नगद ७ लाख […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघका सह महासचिव ओमकृष्ण प्रसाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा प्रसाई समेटिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल पनि केन्द्रिय समितिमा […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा सर्वाधिक ३–३ स्वर्ण जित्दै च्याम्पियन बनेका छन् । यि दुवै टोलीले समान ५० हजार रुपैया हात पारे । यस्तै प्रतियोगिताको अन्तिम दिन छिन्नमस्ता फुटबलमा तथा मुक्तिनाथ भलिबलतर्फ च्याम्पियन […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टुन्चर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल केन्द्रीय सदस्य मनोनित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसकेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा सिलवाल समेटिएका हुन् । प्रधानमन्त्री ओली निकटका सिलवालले केन्द्रीय सदस्यको मनोनयनबाट थप जिम्मेवारी […]
December 22, 2020
सुर्खेत (हाम्रो खेलकुद)– कर्णाली प्रदेश सरकारले ९ सदस्यीय प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको छ । सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्ती गरि ९ सदस्यीय परिषद्लाई सोमबार पूर्णता दिएको हो । परिषद् पूर्णतासँगै नियुक्तीको विषय विवादमा परेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफरिसमै नरहेका मित्रबन्धु सन्ज्याललाई परिषद्को सदस्य सचिवमा नियुक्ती गरिएको […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पारेको छ । मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जितेका हुन् । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा […]