default_image

अन्य

December 27, 2020

नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्री लामाले आइतबार सिंहदरवारमा आफ्नो पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश कुमार सिलवाललगायतले स्वागत गरेका थिए । आइतबार नै मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत […]

December 26, 2020

पुष्पलाल स्मृति ब्याडमिन्टन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै महिनाको अन्त्यमा आयोजना हुने भएको छ । २२ पुसदेखि काठमाडौंको कभर्डहलमा हुने भनिएको प्रतियोगिता २९ पुसदेखि ३ माघसम्म लाहानको गोलबजारमा आयोजना हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ । यस्तै प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने […]

December 26, 2020

झिल्टुङ क्रसकन्ट्री माघ दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटमा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको च्याम्पियनसिप १० माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए । ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन […]

December 26, 2020

ढुकुलाई सोल्टी ११ नकआउट फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले सोल्टी ११ नकआउट फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जितेको छ । गोङ्गबुस्थित मनाङ–मस्र्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ब्रदर्श युनाइटेडलाई ४–१ ले पराजित गर्दै ढुकुले उपाधि हात पारेको हो । ढुकुको एकपक्षीय जितमा अमित लामाले २ तथा अभय राना र आदिल हामिदले समान एक गोल गरे । उपाधिसँगै ढुकुले ६६ […]

December 26, 2020

ओलम्पिकमा भाग लिने खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त गरेका खेलाडी र तिनका प्रशिक्षकलाई शुक्रबार पोषणसम्वन्धी जानकारी गराएको छ । भारोत्तोलन प्रशिक्षक संजय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषण सम्बन्धी विविध जानकारी प्रदान गरेका थिए । त्यसअघि एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीको प्रशिक्षण र अभ्यासमा पोषणबारे जानकारी आवश्यक रहेको बताएका थिए […]

December 25, 2020

लामा नयाँ खेलकुद मन्त्री, विश्वकर्मा पदमुक्त

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर विस्तार गर्दा दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् । प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । यसअघिका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) पद मुक्त […]

December 24, 2020

धादिङमा जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ सदरमुकाम धादिङबेशीमा जिल्ला स्तरीय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजना, निलकन्ठ नगरपालिकाको प्रावधान तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा विभिन्न ८ विधा समावेश गरिएको छ । जसमा पुरुष एकल, पुरुष डबल्स्, महिला एकल, महिला डबल्स्, यु–१९ पुरुष एकल, […]

December 24, 2020

कलंकीमा मुवाथाई क्लब

काठमाडौं (हाम्रो खेलकुद) – कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ । कलंकीस्थित जनपद माविमा खोलिएको क्लबको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे । क्लबमा हाल २० खेलाडी रहेको क्लबका अध्यक्ष सैलेश प्रजाले जनाएका छन् । खेलाडीलाई २०१७ का विश्व च्याम्पियन समेत रहेका राहुल ठोकर लामाले प्रशिक्षण दिइरहेका […]

December 24, 2020

सैलुङ भर्चुअल तेक्वान्दोको हुने

काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, […]

December 23, 2020

धादिङमा ब्याडमिन्टन अम्पायर वर्कसप

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुर्वसन्ध्यामा ब्याडमिन्टन अम्पायर वर्कसप आयोजना भएको छ । ब्याडमिन्टन प्रतियोगिताको लागि वरिष्ठ अम्पायरहरु जिल्लामा आएको बेलामा ब्याडमिन्टन अम्पायर वर्कसप राखिएको धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीमा भइरहेको वर्कसपमा स्थानिय ८ जना ब्याडमिन्टन खेलाडीहरुले प्रशिक्षण […]

Success

Thank you for your time.