December 30, 2020
सुर्खेत (हाम्रो खेलकुद) – उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को हालै भएको सदस्य सचिव नियुक्तीको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गरेको छ। सदस्य सचिवको नियुक्ति कानुन सम्मत नभएको दाबी गर्दै ऋषि गिरीले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा […]
December 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट यसवर्ष पलिस्था कक्षपतीलाई सम्मानित भएकी छन् । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे । […]
December 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी सुमन तिमल्सिना सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रालि ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे । त्यसवापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने छ । दुवैबीच […]
December 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) र कृषि बिकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे । १० बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धी ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई […]
December 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर राष्ट्रिय खेलकुदमा पनि पर्न थालेको छ । राखेपका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका केसीलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले राखेप सदस्य नियुक्त गरेका थिए । साउन १५ गते केसीसँगै ६ सदस्य नियुक्त भएका […]
December 28, 2020
ललितपुर (हाम्रो खेलकुद) – माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारीले नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा आयोजित खुल्ला रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिग ९ चरणका खेलमा क्षितिजले ६ जीत र ३ बराबरी खेलेर ७.५ अंक हासिल गर्दै उपाधि जितेका हुन् । समान […]
December 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सागर गुभाजुले दोस्रो भर्चुअल इन्टरसेनल तेक्वान्दो च्याम्पियनसिपको सिनियर पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । जर्मनीमा शनिबार र आइतबार भएको च्याम्पिनसिप अन्तर्गत सागर विजेता बनेको सो समूहमा आर्मी क्लबकै ज्ञानेन्द्र हमालले रजत र भुपेन श्रेष्ठले कास्य पदक विजेतका थिए । सिनियर महिलातर्फ सन्ध्याकुमारी सिंहले रजत र युनिशा राईले कास्य […]
December 27, 2020
धादिङ (हाम्रो खेलकुद) – सविन तामाङ र बबिता पुरी जिल्ला स्तरीय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । धादिङबेसीस्थित कर्भडहलमा आइतबार भएको फाइनमा सविन पुरुष एकलतर्फ तथा बबिता महिला एकलतर्फ च्याम्पियन बनेका हुन् । सविनले फाइनलमा पोषण चौधरीको चुनौती पन्छाउदा बबिताले रेखा अधिकारीलाई हराइन् । उपाधिसँगै सविनले ३० हजार रुपैया हात पारे […]
December 27, 2020
ललितपुर (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुल्ला रेपिड रेटिङ चेस प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । लुँखुसी ललितपुरस्थित श्रमजीत किशोर माविमा संचालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेलहरु सम्पन्न भए । जसमा पूर्व नेपाल च्याम्पियनद्धय फिडेमास्टर मनिष हमाल, सुरबीर लामासहित मिलन लामा, सजिन महर्जन, युवराज पौडेल […]
December 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्ष सुरु भएबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेताको प्रोत्साहन भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधि तयार गर्ने भएको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयका रुपमा कार्यविधिको मस्यौदाका लागि मन्त्रालयका सह […]