January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षकका लागि पाँचा जनाको मनोनयन सार्वजनिक गरिसकेको छ । वर्ष उत्कृष्ट प्रशिक्षककको मनोनयनमा उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् । यि पाँच मध्येबाट अवार्डको दिन एक जना विजेता […]
January 9, 2021
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन्। नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा शनिबार राखेप सदस्य सचिव सिलवालले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको जनाउँदै भने, ‘खेलकुद […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा अर्को साता सुरु हुने १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याकिङ ब्याडमिन्टन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ । प्रतियोगिता पुस २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदैछ । प्रतियोगितालाई […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुरेश भुजेल र अनिशा गुरुङ क्रस दुवाथलन सिरिजमा विजयी भएका छन् । नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको प्रतिस्पर्धामा ३५ मिनेट ४० सेकेण्ड समयका साथ विजयी भएका थिए । त्यस्तै अनिशाले ४३ मिनेट ५४ सेकेण्डसाथ पहिलो स्थान प्राप्त गरेकी थिइन् […]
January 9, 2021
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एकै साथ सुखी र दबाबमा छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस च्वाइस अवार्डको मनोनयनमा पर्दा जति खुसी छिन् त्यति नै दबाब झन्डै एक वर्ष पछि कोर्टमा फर्कदा खेल कस्तो होला भन्ने छ । शाहीलाई जिताउने अभियानका लागि […]
January 8, 2021
झापा (हाम्रो खेलकुद) – संखुवासभाका पविन लिङ्थेप र सोलुखुम्बुका पेम्वा शेर्पा र पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । एसिया र दिवसको जोडीले मेची ब्याडमिन्टन क्लबका सुजन श्रेष्ठ र प्रनिस सिंह ठकुरीको जोडीलाई २१–१६, १४–२१ र २१–१८ ले पराजित गर्दै उपाधिनजिक […]
January 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेताद्वय करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुबास तामाङसहित ५ खेलाडी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका छन् । यस्तै वर्ष पुरुष खेलाडीको मनोनयमा एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु मनोनयनमा परेका छन् । यि पाँच मध्येबाट […]
January 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्ट्स अवार्ड २०७६ पावर्ड बाई एक्सन स्पोटर््स एचडीका लागि नेपाल खेलकुद पत्रकार मञ्चले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग सह–प्रायोजन सम्झौता गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरेका थिए । अवार्डको सह–प्रायोजकको रुपमा […]
January 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण झन्डै एक वर्षदेखि कोर्टबाहिर रहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा होङ्ग्वान्जी न्यु डायमन्डकी महत्त्वपुर्ण सदस्य प्रतिभा माली कोर्ट फर्कने तयारीमा छिन् । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पिपल्स च्वाइसको मनोनयनमा परेपछि उनलाई जिताउन मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । विभागीय टोली नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी […]
January 7, 2021
झापा (हाम्रो खेलकुद) – झापाको मेचीनगरमा बिहीबारदेखि दोस्रो संस्करणको प्रदेश एक स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । दोस्रो दिन क्वाटरफाइनल र सेमिफाइनलका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुरुष डबल्सको क्वाटरफाइनलमा सुजन श्रेष्ठ प्रनिस सिंह ठकुरीको […]