January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल र दीपेश धामीले गोलबजारमा जारी योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिल्क ग्रुपका प्रिन्सले शनिबार राष्ट्रिय वरियताको शीर्षस्थानमा रहेका त्रिभुवन आर्मी क्लबका रत्नजित र दीपेशले पनि आर्मीकै प्रफुल महर्जनलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् […]
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टिम रावत ब्वाइज तथा भीएस गल्समा च्याम्पियन बनेका हुन् । घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित ग¥यो । भीएसले क्याम्पियनलाई १९–१२ […]
January 16, 2021
सिरहा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपले सनसनीपुर्ण प्रदर्शन गर्दै सिरहामा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मच्चाएको महर्जनको जोडीले सेमिफाइनलमा सेनाकै प्रफुल महर्जन र रुकेश […]
January 16, 2021
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले अरुणा शाही जिताउ अभियानको आयव्यय सार्वजनिक गर्दै बचत भएको रकम अरुणालाई हस्तान्तरण गरेको छ । नेपाल भलिवल संघका सल्लाहकार एवम् पोखरा महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियानबाट कुल १६ लाख ७३ हजार ७ सय पाँच रुपैयाँ संकलन भएको र बचत […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पाँचथरका हाम्रो खेलकुद डटकमका संवाददाता दिपक बोहोरा स्व. प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृति भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको शुक्रबार भएको साधारण सभाका दौरान बोहोरालाई सम्मान गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले बोहोरालाई सम्मान पत्रसहित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नागार्जुन नगरपालिकाको सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिले अर्को महिना काठमाडौंमा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषमा गरि १४ तौल समूह च्याम्पियनसिपमा राखिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नागार्जुनका मेयर समेत रहेका प्रतियोगिता संयोजक मोहनबहादुर बस्नतेले जानकारी दिए । प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र युवा स्टार सिल्क ग्रुपका प्रिन्स दाहाल १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् । अर्काे सेमिफाइनलमा दोस्रो वरियताका एपिएफका दिपेश धामीले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछ । गोलबजार कभर्डहलमा शुक्रबार भएको क्वाटरफाइनलमा रत्नले भोजपुरका विकास […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा नेपाली सेनाका मिडल ब्लकर हरि बहादुर अधिकारी वैवाहिक बन्धनमा बाधिएका छन् । दुई वर्षको प्रेमसम्वन्धमा रहेका ओखलढुंगाका हरिले इनरुवाकी पवित्रा खड्कासँग शुक्रबार लगनगाँठो कसेका हुन् । उनीहरुको विवाह भक्तपुरमा भएको हो । हरिले सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष […]
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष तीनमा स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शुक्रबार २०२१ मा खेलाडीको वरीयतामा नयाँ अपडेट गरेपछि प्रिन्सले ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । विश्व जुनियर […]
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका रत्नजित तामाङ, प्रफुल महर्जन, एपिएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहाको गोलबजारमा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्याङकिङ १६ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यि चार खेलाडीले आ–आफ्नो समूहमा अपराजित रहँदै अन्तिम आठको यात्रा तय गरेका हुन् । समूह ‘ए’ […]