January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर २ र ३ विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिन बुधबार वडा नम्वर ३ ले वडा नम्वर ६ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर ३ को जितमा विजय महर्जनले गरेको गोल नै […]
January 20, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माग अन्तिम सातादेखि आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । ठुला टोलीहरु कोरोनापछि पहिलोपटक मैदान उत्रन लागेको हो । यसअघि पुस अन्तिम साता पोखरामै पल्सर […]
January 19, 2021
पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा ४ देखि ८ फागुनसम्म गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी महिलातर्फ ११ र पुरुषतर्फ ११ टिमको सहभागिता हुनेछ । संघले पोखरामा मंगलबार […]
January 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको […]
January 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ […]
January 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा […]
January 18, 2021
क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’ – रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका सुप्रसिद्ध गायक प्रेमप्रकाश मल्लले कुनैबेला पोखराको महिमागान यसैगरी गाएका थिए । प्राकृतिक सौन्दर्यताको वरदान पाएको पोखरा वास्तवमा धेरै हिसाबले जोकोहीको मनमुटुमा बस्न सफल छ, जसरी नेपालको राष्ट्रिय खेल भलिबल आम नेपालीको मनमस्तिष्कमा बसेको […]
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– शंखदेव युथा क्लबले प्रथम हुप्सेकोट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक जुनतारा युवा क्लबलाई हराउँदै शंखदेवले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित २० हजार दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । पुस २५ गतेबाट सुरु भई शनिबार सम्पन्न भएको प्रतियोगितामा नवलपुरको हुप्सेकोट गाउँपालिका भित्रका १८ टोलीको सहभागिता थियो । […]
January 17, 2021
धनगढी (हाम्रो खेलकुद)– ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७७’ को दोस्रो संस्करण चैतमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ६ आयेजना गर्ने जानकारी दिएको छ । मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले अवार्डका लागि मुल आयोजक समिति र अन्य उप समितिहरु गठन गर्दै तयारी थालिएको […]
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता माघ २८ गतदेखि हुने भएको छ । नेपाली स्नुकरमा खेलाडी सहभागिताको संख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए । प्रतियोगितामा […]