default_image

अन्य

January 23, 2021

झिल्टुङ क्रस कन्ट्रीमा सुमन र हुमी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुुलुङ राई र हुमी बुढामगर पाँचौ झिल्टुङ क्रस कन्ट्री दौडमा च्याम्पियन बनेका छन् । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा शनिबार भएको दौडमा राईले निर्धारित १३.४ किमि दुरी ५४ मिनेट ५५.०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८.५० सेकेन्डमा दुरी पुरा गर्दा भने […]

January 23, 2021

क्रस दुवाथलन सिरिज – अच्युत र करिशा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अच्युत कृष्ण खरेल र करिशा महर्जन क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा विजयी भएका छन् । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा कीर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा २.५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ्ग र १.३ किलोमिटर दौडको क्रस दुवाथलन ३७ मिनट २७ सेकेन्डमा पूरा गर्दै अच्युतले पहिलो स्थान प्राप्त गरेका हुन् […]

January 22, 2021

म्याराथनकी स्वर्ण विजेता पुष्पा एपिएफबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले गत महिना बंगलादेशमा आयोजना भएको म्याराथनमा स्वर्णपदक जित्न सफल आफ्नो खेलाडी पुष्पा भण्डारीलाई नगदसहित सम्मानित गरेको छ । धाविका पुष्पालाई एपिएफले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नगद १ लाख र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले १ […]

January 22, 2021

गजराज जोशी स्मृति कपको सेमिफाइनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको सेममिफाइनल समिकरण पुरा भएको छ । शुक्रबार समूह ‘बी’ बाट वडा नम्वर २ समूह विजेता र वडा नम्वर ८ समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो । यसअघि समूह ‘ए’ बाट वडा नम्वर ३ र […]

January 21, 2021

वडा नम्वर ३ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर ३ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तियागितामा बिहीबार वडा नम्वर ७ माथि ८–० को फराकिलो जित निकाल्दै वडा नम्वर ३ समूह ‘ए’ को विजेता बनेको हो । यो समूहबाट वडा नम्वर ३ ले पनि समूह […]

January 21, 2021

जितबहादुर पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरिएको छ । २८ देखि ३० डिसेम्बरसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा […]

January 21, 2021

दुवाथनल सिरिज यसपटक कीर्तिपुरमा

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण शनिबार ऐतिहासिक सहर कीर्तिपुरको जखामा हुने भएको छ । स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको विकास गर्ने उद्देश्यका साथ संघले सिरिजको पहिलो संस्करण टोखामा आयोजना गरेको थियो ।प्रत्येक दुई हप्तामा हुने […]

January 20, 2021

ज्ञानुबाबामा कप्तान अरुणा सम्मानित

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखराको ज्ञानुबाबा माध्यमिक विद्यालयमा सम्मानित भएकी छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा ‘टिम अफ दि इयर’ की कप्तान अरुणालाई अवार्डको अर्काे लोकप्रिय विधा पिपल्स च्वाइस विधामा विजेता बन्न सफल भएकोमा सम्मानित गरेको हो । गत पुस २८ गते भएको अवार्ड कार्यक्रममा अरुणाले करातेका […]

January 20, 2021

नेपाल ओपनमा ७ विदेशी निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् । निर्णायकको […]

January 20, 2021

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढी उपमहानगरपालिको साथ

धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ । धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गर्दै आगामी चैत ६ गते हुने कार्यक्रमलाई प्रबद्र्धकको रुपमा साथ दिएको हो । उपमहानगरपालिकाले पाँचौं नगरसभामार्फत अवार्डलाई १ लाख ५० हजार बजेट विनियोजन गरेको हो । […]

Success

Thank you for your time.