default_image

अन्य

January 27, 2021

नेपाल ओपनमा कमललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे । नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए । पुरुष ग्रिन वेल्टमा नेपालका प्रद्युट दिवान, पुरुष रेड […]

January 27, 2021

११ नेपाली खेलाडीले एसियाली सुटिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघले जनाएको छ । संघका अध्यक्ष पुष्पदास श्रेष्ठका अनुसार प्रतियोगितामा ६ पुरुष र ५ महिला खेलाडी छन् । व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा […]

January 27, 2021

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कलिलो उमेरदेखि ब्याडमिन्टन ¥याकेटमार्फत बिश्व ब्याडमिन्टन महासंघको यु–१९ तर्फको […]

January 27, 2021

अन्सारी दाजुभाईलाई भारतमा ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बाँके नेपालगन्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतको उत्तर प्रदेश (बहरइच) मा भएको प्रथम राना आगम सिंह स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि जितेको छ । यो दाजुभाईको जोडीले इलाहवादका अमरेन्द्र प्रताप सिंह र रवि मिश्रको जोडीलाई २१–१९ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । […]

January 26, 2021

जिम्न्याष्टिक एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा जिम्न्याष्टिक एकेडेमीको मंगलबार उद्घाटन गरिएको छ । २०७२ सालको भूकम्पले जीर्ण भएको पहिलेको जिम्न्याष्टिक हललाई भत्काएर पुनः सोही स्थानमा बनाइएको अर्को जिम्न्याष्टिक हल निर्माण गरिएको थियो । त्यही हललाई नेपाल जिम्न्याष्टिक संघले एकेडेमीका रुपमा सञ्चालन गर्न लागेको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एकेडेमीको […]

January 26, 2021

नेपाल ओपनमा पार्वतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पर्वाती गुरुङले प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिताको पहिलो दिन महिला पुम्सेको १८–३० वर्षमा स्वर्ण जितेकी छन् । पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए । सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम […]

January 25, 2021

हिमालयन मोटरल्यान्डमा गल्फ लुब्रिकेन्ट कर्पोरेट मेम्बर

काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको धुलिखेलस्थित हिमालयन मोटरल्यान्ड सर्किटलाई थप व्यवस्थित गर्नका लागि कर्पोरेट मेम्बरको रुपमा सिजी होल्डिङ्स अन्तर्गत नेपाल ल्युब आयम लिमिटेड आबद्ध भएको छ । नेपाल ल्युब आयल लिमिटेडले देश भर गल्फ लुब्रिकेन्टको विक्री गर्दै आएको छ ।अल्टिमेट हिमालयन मोटरल्यान्डले गत महिना सर्टिकको सुरुवात गरेको थियो । यो वर्ष मोटरल्यान्डले ६ वटा इभेन्ट आयोजना […]

futsal

January 25, 2021

‘ए’ डिभिजन लिग फुटसल पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा फुटसल कमिटिले फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा गर्ने निर्णय गरेको छ । फुटसल कमिटिली सोमबार फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा बैशाख २५ देखि जेठ १५ सम्म सञ्चालन गर्ने जानकारी गराएको छ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने फुटसल लिग कमिटिले जनाएको छ । जसमा […]

January 24, 2021

मन्डे र आयशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको १३औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् । शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका […]

January 24, 2021

वडा नम्वर ८ र २ गजराज जोशी कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ८ र २ टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । टोखास्थित भुतखेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा वडा नम्वर ८ ले उपाधिको बलियो दावेदार वडा नम्वर ३ लाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निर्धारित र थप […]

Success

Thank you for your time.