February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कराते खेल विकासमा आ आफ्नो क्षेत्रबा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ३ व्यक्तित्वलाई नेपाल कराते महासंघ ललितपुरले सोमबार सम्मान गरेको छ । महासंघले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोल र नेपाल उद्योग बाणिज्य महासंघ ललितपुरका अध्यक्ष मनोजबहादुर न्याछ्योलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौको खुसिवुस्थित पलेस्वान मार्गमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटि(एनओसी) का अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका साँसद जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल […]
January 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली पुरुषका कप्तान इम राना र महिलाकी प्रभावशाली खेलाडी प्रतिभा माली मनोरञ्जन शर्मा अवार्डबाट सम्मानित भएका छन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माको नाममा स्थापना भएको अवार्डको तेस्रो संस्करणबाट आइतबार इम र प्रतिभालाई सम्मान गरिएको हो । गत वर्षको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिएको […]
January 30, 2021
चितवन (हाम्रो खेलकुद) – सहारा सुपर मार्केट सौराहा चोकले याम बहादुर पुन स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सिमलटाँडी चितवनमा शनिबार भएको फाइनलमा मणि मुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सहाराले उपाधि जितेको हो । सहाराले सुरुवाती सेट २२–२५ ले गुमाएपनि त्यसपछिको बाँकी तीन सेट २५–२२, २५–२१ र २५–१९ […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा समान ३२ पुरुष/महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु भएको छ । खेलाडीले हासिल गरेको अंकका […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् । उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए । एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक […]
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल […]
January 29, 2021
हिमाल खरेल, बिर्तामोड रविन सुब्बा र सुनिता किस्कूले बिर्तामोड मिनी म्याराथनको उपाधि जितेका छन् । रविनले ७ किलोमिटर दूरी २६ मिनेट ०७ सेकेन्ड पूरा गर्दै पहिलो स्थान हासिल गरे । सुनिता ५ किलोमिटर दूरी २३ मिनेट ३० सेकेन्डमा दौड पूरा गर्दै विजयी भइन् । बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ अनिश […]
January 28, 2021
पोखरा (हाम्रो खेलकुद)– पोखरामा यसै महिना सुरु हुने प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि आयोजक संस्था र हाम्रो खेलकुदबीच सम्झौता भएको छ । सम्झौता अनुसार हाम्रो खेलकुदले आयोजकलाई नगद र खेल सामाग्री गरि १ लाख रुपैयाँ बराबर आयोजकलाई प्रदान […]
January 28, 2021
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा चैतमा आयोजना हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको सारथी अस्पतालले साथ दिएको छ । आयोजक नेपाल खेलकद पत्रकार मञ्च कैलाली समन्वय शाखा र सारथी अस्पतालबीच बिहीबार अवार्डको एउटा विधाका लागि प्रायोजन सम्झौता भएको छ । ९ वटा विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथीले प्रायोजन गरेको हो । त्यसको नाम सारथी अस्पताल […]