default_image

अन्य

February 4, 2021

आरभ र अकीको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । […]

February 4, 2021

सहारा एकेडेमीलाई कांग्रेस खेलकुद विभागको सहयोग

पोखरा (हाम्रो खेलकुद) – नेपाली काग्रेंस केन्द्रिय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रिको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ । विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान बल र एन नाइन्टीफाइभ (एन–९५) मास्क १ हजार ५ सय थान सहयोग सामाग्री हस्तान्तरण गरेको […]

February 4, 2021

एन्फा महासचिव तुलाधरलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई मातृशोक परेको छ । महासचिव तुलाधरको आमा हिराशोभा तुलाधरको बुधबार राति १२ बजे निवासमा ८५ वर्षको उमेरमा निधन भएको एन्फाले जनाएको छ । स्व. तुलाधरलाई मुटुको समस्या रहेको एन्फाले जनाएको छ । उहाँको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार टेकु दोभानमा दाहसंस्कार गरिएको […]

February 3, 2021

लोकतान्त्रिक खेलकुद संघ पूर्नगठन

विजय नेपाली, पोखरा नेपाल लोकतान्त्रिक खेलकुद संघ लामो समय देखि निस्क्रिय रहँदै आएको थियो । खेलकुद संघ भनिएपनि न त कुनै खेल गतिविधि नै गथ्र्यो न त कार्यक्रम । नेपाली कांग्रेस निकट रहेको खेलकुद संघले भने अब खेलाडीलाई बस्ने फुर्सद समेत नदिइ खेल गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निस्क्रिय खेल संघलाई अब सक्रिय […]

February 3, 2021

पोखरा म्याराथनको तयारी तीब्र

पोखरा (हाम्रो खेलकुद) – यसै साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीब्र रुपमा अघि बढिरहेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ । काठमाडौंस्थित नेपाल पयर्टन बोर्डमामा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५ औं सस्ंकरणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलो पटक […]

February 2, 2021

भारोत्तोलन संघद्धारा मन्त्री लामालाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री […]

February 2, 2021

महिला टोलीले एसियन भलिबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भएको छ । च्याम्पियनसिप जियाङमेनमा २०७८ भदौ १३ देखि २० गते सम्म हुने नेपाल भलिबल संघ (एनभिए) ले जनाएको छ । यदि कोभिड १९ का कारण च्याम्पिनसिप रोक्नु पर्ने भएको अवस्थामा भने दुई महिना अघि […]

February 1, 2021

टाइगर कप भलिबल : हरिले गण्डकी प्रदेशको कप्तानी गर्ने

पोखरा (हाम्रो खेलकुद) – पोखरामा अर्को साता सुरु हुने प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिपका लागि गण्डकी प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले ३ वैकल्पिक सहित १५ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगिताका संयोजक नविन गुरुङका अनुसार हरि पाण्डेको कप्तानीमा प्रदेश टोली घोषणा गरिएको छ । […]

February 1, 2021

तोरस र सलोनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तोरस रावत र सलोनी तामाङले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुआत गरेका छन् । सिंगल्सको पुरुषमा तोरस र महिलामा सलोनीले विजयी सुरुआत गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंगबहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा […]

February 1, 2021

इदिता पपुलर प्लेयर

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् । कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो । […]

Success

Thank you for your time.