February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वसचिव अर्जुन कार्कीले एनसेल बाह्रखरी गल्फको उपाधि जितेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी धरानका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । किरणले निर्धारित २.५ किमि दौड, १० किमि साईक्लिङ र १.३ किमि दौडको दुरी ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् । लिम्बुले पुरा गरेको समय तेश्रो संस्करणसम्मको सवै भन्दा छिटो हो । पहिलो संस्करणमा सुरेश […]
February 6, 2021
नुवाकोट (हाम्रो खेलकुद) – तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् । त्यसैगरी प्रशिक्षक तर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले विजेता खेलाडीहरुलाई […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदीभाई रत्नजित तामाङ र नङ्सलदेवी तामाङ राष्ट्रिय खेलाडीको नयाँ वरीयतामा शीर्षस्थानमा यथावत रहेका छन् । नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार रत्नजित पुरुष एकलमा तथा नङ्सल महिला एकलको शीर्षस्थानमा यथावत रहेका हुन् । वरीयताको शीर्षस्थानमा रहेको नेपाली सेनाका रत्नजितको २५३४५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको एपिएफका दिपेश […]
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी दुवाथलन सिरिज अन्तरगत तेश्रो चरणको क्रस दुवाथलन च्याम्पियनसिप ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा शनिबार आयोजना हुँदै छ । यस अघि २.५ किमि दौड १० किमि साईक्लिङ र १.३ किमि दौडको सिरिज अन्तरगतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुराने सहर टोखामा आयोजना भईसकेको छ भने […]
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकमा छनोट भएका खेलाडीद्धय सुस्मिता नेपाल र कल्पना परियारलाई खेल सामग्री हस्तान्तरण गरेको छ । एनओसीले ओलम्पिक सोलिडारिटी कोर्स अन्तरगत ओलम्पिक छात्रवृत्तिमा रहेका तथा सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता हुने १० (दश) मिटर एयर राईफलका सुटिङका खेलाडीद्धय सुस्मिता नेपाल र […]
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष […]
February 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी म्यारथान धावक वैकुण्ठ मानन्धरलाई पत्नी शोक परेको छ । मानन्धर पत्नी शुभन्द्रा मानन्धरको को ६८ वर्षको उमेरमा बुधबार स्टार अस्पतालमा राती ९ः०० बजे निधन भएको परिवार सदस्यले जानकारी दिए । महिना दिन अघिबाटै निमोयिनाबाट पीडित मानन्धरलाई झन्डै २ साताअघि अस्पताल भर्ना गरिएको थियो । उनको बिहीबार टेकु दोभानमा अन्तिम संस्कार […]
February 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो । दोश्रो तथा अन्तिम दिन राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले एक्सपिरियन्स सेरिङ, राजेन्द्र तुलाधरले कन्डीसनिङ एन्ड फिट्नेस, सकुना देवीले मेन्टल […]