February 8, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि आयोजना हुने टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा र टेक्निकल कमिटिले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो दिन मंगलबार महिलातर्फ नेपाल एपिएफ क्लब र नेपाल पुलिस […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ । यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ । संघका अनुसार एसियाली छनोटका खेल आगामी मे […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो । संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ ज्ञापन गरेका थिए । उनले संघको तर्फबाट मन्त्री तामाङलाई […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोग स्वरुप प्रदान गरेको छ । आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् । विगतमा पनि […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राजन गुरुङले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सफलता पाएका छन् । बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगितामा राजनले प्रभास मगरलाई ३–२ ले पराजित गरे । बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजन लामाले कमल लामालाई ३–२ ले पराजित गरे । नरेश कर्माचार्यले […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प शिविर सम्पन्न भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको १ महिने शिविरमा १४ जनाको सहभागिता रहेको थियो । सहभागीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । सोही अवसरमा काठमाडौं […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी आर्यन रन्जितलाई आरके इन्टरटेन्टमेन्ट ग्रुपले सम्मान गरेको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा खेलकुद क्षेत्रबाट आर्यनलाई सम्मान गरिएको नेपाल सोरिनरियो कराते संघका प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको गौरव बढाएको र वल्र्ड बुक आफ रेकर्ड, लन्डनमा नाम […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रवीण लामा र सञ्जय वज्राचार्य प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार विजयी भएका छन् । प्रवीणले सुजन मगरलाई ३–२ तथा सञ्जयले सन्देश रुम्बालाई ३–१ को फ्रेमा पराजित गरे । वाङछु तामाङले अनिल गिरीलाई ३–० तथा सुरेश लामाले छेङगा लामालाई ३–० ले हराए । प्रतियोगिता पुरस्कार राशी र खेलाडी […]
February 6, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखराको आयोजनामा आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ चार टिमको सहभागिता रहने शनिबार आयोजित अन्तिम पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो । ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले ग्रुपमा अधिकांश भलिबलसँग सम्बन्धित पदाधिकारी […]