default_image

अन्य

February 11, 2021

रत्नजित र प्रिन्स प्रि–क्वाटरफाइनलमा

चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४ र २१–१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१–५ र २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् […]

February 11, 2021

डायमन्डसँग हारेपनि पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्य डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएपनि विभागीय नेपाल पुलिस क्लब प्रथम आमन्त्रण टाइगर कप खुल्ला भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिस डायमन्डसँग ३–१ को सेटमा पराजित भएको थियो । पुलिसको तीन खेलमा ६ अंक रहेको छ । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा डायमन्डले […]

February 11, 2021

आर्मीमाथि एपिएफको संघर्षपुर्ण जित

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले प्रथम आमन्त्रण टाइगर कप खुल भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि संघर्षपुर्ण जित निकालेको छ । पोखरारंगशालास्थित कभर्डहलमा बिहीबार भएको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । यससँगै एपिएफले फाइनल पुग्ने सम्भावना जीवित राख्दा आर्मी भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो सेटमा आर्मीले २५–१८ को […]

February 10, 2021

शाहिलको दोहोरो जित

चितवन (हाम्रो खेलकुद) – एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु–१७ तर्फ गुल्मीका मनोज पोदारलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दले […]

February 10, 2021

एनएनआइपिए स्पोर्टस् अवार्डमा प्लाजा होटल ग्रुपको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आयोजना गर्ने एनएनआइपिए स्पोर्टस अवार्डको लागि प्लाजा होटल ग्रुपले दुई वर्षको लागि प्रायोजन गर्ने भएको छ । एनएनआइपिएले अवार्डमा सम्मानित हुने उपत्यका बाहिरबाट आउने खेलाडीलाई आवश्यक आतिथ्यता प्रदान गर्न आगामी दुई वर्षको लागि प्लाजा होटल ग्रुपसँग बिहीबार दुई वर्षको सम्झौता गरेको हो । […]

February 10, 2021

आर्मीमाथि गण्डकीको सानदार जित

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत दोस्रो दिनको पुरुषतर्फफको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिभराउ त्रिभुवन आर्मी क्लबलाई घरेलु टोली गण्डकी प्रदेशले ३-१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेटमा पराजित भएपनि त्यसपछि लगातार तीन सेट जित्दै गण्डकीले आर्मीलाई स्तब्ध पारेको […]

February 9, 2021

वीर गणेशमान सिंह रोड रेस चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने […]

February 9, 2021

विराटनगरमा खेलकुद अभिमुखीकरण कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । र्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ […]

February 9, 2021

प्रेरणा र सलोनीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला डबल्समा मंगलबार जित हात पारेका छन् । महिला डबल्समा नेपालका उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए । त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट […]

February 9, 2021

उत्साहका साथ पुनरागमन गर्दै विनिता

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब महिला भलिबल टोलीकी कप्तान विनिता बुढाथोकीले झन्डै एक वर्ष पनि कोर्टमा पुनरागमन गर्ने भएकी छिन् । गत वर्ष फागुनमा नेपालगञ्जमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा चोट लागेपछि विनिता कोर्ट बाहिर रहँदै आएकी छिन् । नेपाल पुलिस क्लबविरुद्ध फागुन २१ गते भएको फाइनलका दौरान विनिताको दायाँ […]

Success

Thank you for your time.