February 12, 2021
पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । फाइनल पुग्न जित निकाल्नै पर्ने खेलमा डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । समान ५ अंक भएपनि सेटको आधारमा […]
February 12, 2021
चितवन –हाम्रो खेलकुद) – शीर्ष वरियताका रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यपाी खुला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा शुक्रबार भएको पुरुष एकलको प्रि क्वाटरफाईनल त्रिभुवन आर्मी क्लबका रत्नजित आफ्नै क्लबका हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीको प्रशिक्षणका क्रममा खुट्टामा चोट लोगेका रत्नजित २१–१६, १३ –२१, १२ –२१ […]
February 12, 2021
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शुक्रबार ३–० ले पराजित गर्दै आर्मी अन्तिम दुईमा पुगेको हो । हारबाट च्याम्पियनसिपको सुरुवात गरेको आर्मी पछिल्ला दुई खेलमा सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । शनिबार हुने […]
February 12, 2021
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक […]
February 12, 2021
पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल पुग्न राउन्ड रोविन लिगको अन्तिम खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुदैछ । डायमन्ड अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनल पुग्ने दाउमा हनेछ । डायमन्डले दुई […]
February 12, 2021
विजय नेपाली, पोखरा समूहगत खेलको ज्यान भनेकै दर्शक हुन् । त्यसैले पनि हो फुटबलमा दर्शकलाई १२ औं खेलाडी भनिन्छ । कतिपय अवस्थामा दर्शकको समर्थन खेलाडीका लागि उर्जाको श्रोत हुने गर्दछ । ठाँउ विशेषमा अलग अलग खेल लोकप्रिय हुन्छन् । पोखराका हकमा फुटबल र भलिबललाई लोकप्रिय खेल मानिन्छ । त्यसो त अन्य खेल यहाँ मन पराइदैन […]
February 11, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ । पोखरास्थित नेपाल पयर्टन बोर्डमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५औं सस्ंकरणको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलोपटक महिला हाफ म्याराथन पनि समावेश गरिएको मञ्चले यसअघि […]
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश २ को वीरगन्जमा बिहीबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।दुईदिने कार्यक्रममा प्रदेश २ का ८ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय १० […]
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरिक्षकमा बढुवा भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले महाराजगन्जको ६५औं वार्षिकोत्सवको अवसरमा उनलाई सहायक निरिक्षकमा बढुवा गरेको हो । उनलाई प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरे ।
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे […]