default_image

अन्य

February 16, 2021

नेपालगन्जमा प्रधानमन्त्री कप भलिबल यसै महिना हुने

नेपालगञ्ज (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सातौ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत महिला भलिबल प्रतियोगिता फागुन २१ गतेदेखि २५ गते सम्म नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आयोजना हुने जानकारी दिएको हो । मुल आयोजक समितिकी संयोजक एवंम लुम्बिनी प्रदेश […]

February 16, 2021

होङ्वान्जी न्यु डायमन्ड च्याम्पियन

बुटवल (हाम्रो (खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमी काठमाडौं प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । कपिलबस्तु वाणगंगा वडा नम्वर २ पिपरास्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको खेल मैदानमा मंगलबार भएको खेलमा डायमन्डले कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा डायमन्डले कुँवरवर्तीमाथि पहिलो सेटमा २५–१९ को […]

February 15, 2021

होङ्वान्जी न्यु डायमन्ड महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

बुटवल (हाम्रो खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमी, एभरेस्ट स्कुल, न्यु होराइजन स्पोर्ट्स क्लब र कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल कपिलवस्तुमा जारी प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । वाणगंगा नगरपालिका वडा नम्वर २ पिपरास्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको कोर्टमा सोमबार भएको क्वाटरफाइनलमा काठमाडौं चन्द्रागिरीस्थित पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले कुँवरवर्ती इंग्लिस बोर्डिङ […]

February 14, 2021

९ पूर्वाधार निर्माणका लागि सम्झौता

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौं वटा खेलकुदका पूर्वाधार निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थानिय उपभोक्ता समितिसँग झन्डै २ करोडको आइतबार सम्झौता गरेको छ । गण्डकी प्रदेश स्तरिय खेलकुद अभिमुखीकरण कार्यक्रमको क्रममा पोखरामा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको हो । पोखराको जेष्ठ नागरिक बहुद्देश्य […]

February 14, 2021

आर्मीलाई साहाना प्रधान स्मृति हक्की उपाधि

महेन्द्रनगर (हाम्रो खेलकुद)– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । अपराजित रहँदै च्याम्पियन बनेको आर्मीले प्रतियोगिताको अन्तिम दिन स्थानिय सुदूरपश्चिम प्रदेशलाई २–० ले हराएको थियो । आर्मीका लागि दुवै गोल निलिमा पाण्डेले गरेकी थिइन् । उनले ३९ औं र ५६ औं मिनेटमा गोल गरेकी थिइन् । उक्त […]

February 14, 2021

अभिमुखीकरण कार्यक्रममा राखेप सदस्यहरुको जुहारी

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम पोखरामा आइतबार बिहानै देखि चलिरहेको थियो । बिहानको करिब ११ बजेको समयमा कार्यक्रमको उद्घाटन सत्र राखिएको थियो । उद्घाटन समारोहमा राखेप सदस्य सचिव रमेशकुमार सिलवालसहित राखेपका दुई सदस्य गण्डकी प्रदेश राजेश गुरुङ र सम्पन्न श्रेष्ठ थिए । युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधी, अभिमुखीकरणका […]

February 13, 2021

राजन र राजपुरालाई पोखरा म्याराथन उपाधि

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका राजन रोकाया १५ औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । महिला हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले जितेकी छिन् । शनिबार बिहान पोखरामा सम्पन्न म्याराथनमा नेपाली सेनाका खेलाडीहरूको वर्चस्व रहयो। सेनाका तीन खेलाडीले शीर्ष तीन स्थान प्राप्त गर्दा राजनले सबैभन्दा पहिले निर्धारित ४२ दशमलव १९५ […]

February 13, 2021

टाइगर कप भलिबलः आर्मी र गण्डकी उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानिय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । फाइनल खेल दिउँसो २ बजेपछि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै स्थानिय टोली गण्डकी प्रदेश विभागी टोलीको […]

February 13, 2021

पुलिस र एपिएफ उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि आज शनिबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो १२ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै पुलिस वर्षको पहिलो उपाधि जित्ने दाउमा हुनेछ […]

February 12, 2021

सहाना स्मृती महिला हक्की – आर्मी र प्रदेश २ विजयी

काठामाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो संस्करणको सहाना प्रधान स्मृती महिला हक्की प्रतियोगिता(२०७७ अन्तर्गत तेस्रो दिन शुक्रबार नेपाल आर्मी क्लब र प्रदेश २ विजयी भएका छन् । पहिलो खेलमा प्रदेश २ ले गण्डकीलाई १–० गोल अन्तरले पराजित गर्यो । ४३ औं मिनेटमा प्रदेश २ की कविता लामाले गरेको गोल खेलमा खेलमा निर्णाय बन्यो […]

Success

Thank you for your time.