default_image

अन्य

February 20, 2021

कराते प्रशिक्षक शाह गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित

मध्यपुर (हाम्रो खेलकुद)– करातेका वरिष्ठ प्रशिक्षक अकबर शाह गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले शनिबार मध्यपुर ठिमीमा स्पोर्टस अवार्डको १५ औं सस्करण आयोजना गर्दा शाहलाई खेल व्यक्तित्वबाट सम्मानित गरेको हो । खेल व्यक्तित्व सम्मान नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागी टोलीका सदस्य स्वर्गिय गजराज जोशीका नाममा […]

February 20, 2021

एनएनआइपिए स्पोर्टस अवार्ड – २६ खेलाडी वर्षका उत्कृष्ट

मध्यपुर (हाम्रो खेलकुद) – एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २६ खेलाडी वर्षका उत्कृष्ट खेलाडी २०७६ बाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार अवार्डको १५ औं संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत […]

February 19, 2021

सोनी र लक्ष्मणलाई लिगलिगे साईकल दौडउपाधि

गोरखा (हाम्रो खेलकुद) – सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि जितेका छन् । धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन् । उनले निर्धारित ५२.९ किलोमिटर दुरी २ घण्टा ५६ मिनेट ७ सेकेन्डमा पुरा गरिन् । लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्ड समय […]

February 19, 2021

मुख्यमन्त्री कप भलिबलः स्याङ्जा र तनहुँ तथा म्याग्दी र पर्वत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा र तनहुँ तथा म्याग्दी र पर्वत पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगितमामा पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा र तनहुँ पुरुषतर्फ तथा म्याग्दी र पर्वत महिलातर्फको उपाधिनजिक पुगेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पुरुषतर्फको सेमीफाइनलमा स्याङ्जाले पर्वतलाई ३–१ सेटले पराजित गर्दै […]

February 19, 2021

झरनालाई प्रदेश स्तरिय फुटबल उपाधि

विराटनगर (हाम्रो खेलकुद) – आयोजक मोरङको झरना युवा क्लबले प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको धरान फुटबल एकेडेमीलाई सडन डेथमा हराउँदै झरना प्रदेश स्तरिय च्याम्पियन बनेको हो । सुन्दर हरैचामा सञ्चालित प्रतियोगिताको फाइनलमा निर्धारित समय १–१ बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । […]

February 18, 2021

मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समिकरण पुरा

पोखरा÷(हाम्रो खेलकुद) – मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल च्याम्पियनसिपको सेमिफाइनल समिकारण पुरा भएको छ । महिलातर्फ म्याग्दी, तनहुँ, पर्वत र कास्की सेमिफाइनलमा प्रवेश गरेका छन । यस्तै पुरुषतर्फ स्याङजा, पर्वत, म्याग्दी र तनहुँले अन्तिम चारको यात्रा तय गरेको छ । महिला र पुरुष दुवैको सेमिफाइनल शुक्रबार हुने आयोजकले जनाएको छ । पोखरा […]

February 18, 2021

एनएनआइपिए स्पोर्टस् अवार्डको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – एनएनआइपिए स्पोर्टस अवार्डको सबै तयारी पूरा भएको आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । मध्यपुर ठिमी नगरपालिका स्थानिय आयोजक रहेको अवार्डको १५ औं संस्करण शनिबार आयोजना हुँदैछ । अवार्ड कार्यक्रम ठिमीको दुई पोखरीमा हुँदैछ । मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले अवार्डका लागि […]

February 17, 2021

सुदूरपश्चिम स्पोर्टस अवार्ड – गौरिका, अन्जली र सरस्वती पिपल्स च्वाईस अवार्डको मनोनयनमा

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ । पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी परेका छन् । गत वर्ष गरेको प्रदर्शन र लोकप्रियताको आधारमा खेलाडीको मनोनयन गरेको आयोजक नेपाल खेलकुद पत्रकार […]

February 16, 2021

सचिव थपलियाको खेलकुदबाट अर्को मन्त्रालयमा सरुवा

काठमाडौं (हाम्रो खेलकुद) – सचिव रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । डेढ वर्ष खेलकुद मन्त्रालयमा बिताएका थपलियालाई युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा परिषद्, नेपाल स्काउटका पदाधिकारीले मंगलबार थपलियालाई विदाई गरे । सचिव थपलियाले युवा तथा मन्त्रालयको बसाई आफ्ना लागि सुखद रहेको बताएका छन् […]

February 16, 2021

योग प्रशिक्षण तालिम सुरु

काठमाडौं (हाम्रो खेलकुद) – सरकारको योजना अन्तर्गत छाटो समयको प्रशिक्षणको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) ले पहिलो पटक कोर्षको आयोजना गरेको छ । योगको पाठ्यक्रमलाई विद्यालयस्तर देखि शुरु गरे लगत्तै योग सम्बन्धि दक्ष जनशक्ति निर्माण तथा योग उद्यमशिलताको विकासलाई लक्षित गरी सिटिभिटीले प्रशिक्षण सुरु गरेको बताइएको छ ।योग तथा खेलकुदको माध्यमबाट जीवनस्तर […]

Success

Thank you for your time.