February 21, 2021
पोखरा (हाम्रो खेलकुद) – स्वर्गिय महेश खड्काको स्मृतिमा पोखरा रंगशालामा यही बुधबारदेखि महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा प्रतियोगिता १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको हो । स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई […]
February 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सफलराम श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट भएका छन् । च्याम्पियनसिपको स्लालोम छनोट चरणमा सहभागीमध्ये ४४ औं स्थानमा रहँदै सफलराम अन्तिम चरण पुग्न सफल भएका हुन् । शनिबार भएको छनोटमा एफआइएस ३३०.२१ अंक जोडेका थिए । च्याम्पियनसिपमा भाग लिन सफलराम झन्डै १० दिन अघि आयोजना स्थल पुगेका थिए […]
February 20, 2021
पोखरा (हाम्रो खेलकुद) – म्याग्दी तथा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ तनहुँका मिलन चन्द ठकुरी सर्वाेत्कृष्ट घोषित भए । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा अरुणाले आफ्नो टोली म्याग्दीलाई तथा मिलनले आफ्नो टोली तनहुँलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकासँगै उत्कृष्ट […]
February 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कागेश्वरी तेक्वान्दो डोजाङले खेलकुद पत्रकार अञ्जन खड्का सम्मान गरेको छ । डोजाङको उद्घाटनका क्रममा शनिबार खेल पत्रकार खड्कालाई सम्मान गरिएको हो । नेप्लिज तेक्वान्दो एकेडेमी बाट हाल सम्म ब्ल्याक बेल्ट पहिलो, दोस्रो र तेस्रो डान लिने २२ खेलाडी र कोभिड १९ का क्रममा विभिन्न अन्तर्राष्ट्रिय अनलाई पुम्सेका पदक विजेता खेलाडीलाई सम्मान […]
February 20, 2021
पोखरा (हाम्रो खेलकुद) – म्याग्दी र तनहुँले गण्डकीको मुख्यमन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिताको उपाधि जितेका छन् । म्याग्दी महिलातर्फ तथा तनहुँ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फको फाइनलमा तनहुँले उपाधि दावेदार मानिएको स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तनहुँले पहिलो सेट २३–२५ ले गुमाएपनि दोस्रो सेटमा २५–१७ […]
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार अवार्डको १५ औं संस्करणमा गौरिका र मन्दे सर्वोत्कृष्ट चुनिएका हुन् । वर्षका उत्कृष्ट २६ खेलाडी मध्येबाट महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि […]
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद)– तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठ एनएनआईपिए स्पोर्टस अवार्डअन्तर्गत प्रतिभावान खेलाडी घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार मध्यपुर थिमीमा १५ औं स्पोर्टस अवार्ड आयोजना गर्दै आयशा र सुजललाई प्रतिभावान खेलाडी घोषित गरेको हो । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डमा सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार १५ औं स्पोर्टस अवार्ड आयोजना गर्दै गौरिका र मन्देलाई सर्वोत्कृष्ट घोषित गरेको हो । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली […]
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद)– गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्डअन्तर्गत उदयीमान खेलाडी घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार मध्यपुर थिमीमा १५ औं स्पोर्टस अवार्ड आयोजना गर्दै सुवास र संगितालाई उदयीमान खेलाडी चुनेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश […]
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद) – अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका समाचार संयोजक रोशन सिंह राउत एनएनआइपिए पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले शनिबार मध्यपुर ठिमीमा स्पोर्टस अवार्डको १५ औं सस्करण आयोजना गर्दा राउतलाई पत्रकारिता सम्मान प्रदान गरेको हो । उनले सम्मान पत्रसहित २५ हजार रुपैयाँ प्राप्त गरे । झन्डै ३ […]