February 28, 2021
काठमाडौ (हाम्रो खेलकुद) – कमल खत्री खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट आइतबार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कारसँगै नगद ५० हजार रुपैयाले पुरस्कृत गरेको हो । यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् । जसमा प्रदेशतर्फ प्रदेश–१ का हिमाल खरेल, प्रदेश–२ का […]
February 28, 2021
पोखरा (हाम्रो खेलकुद) – विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाका स्पाइकार घनश्याम चौधरी महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । चौधरीले विधान स्पोर्ट्स क्लबलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए । उनी प्रतियोगिताको उत्कृष्ट सर्भर समेत चुनिए । विधान स्पोर्ट्स हाउसकै रवि सेन्चुरी उत्कृष्ट स्पाइकर, […]
February 28, 2021
पोखरा (हाम्रो खेलकुद) – विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गिय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विधान स्पोर्ट्स हाउस पुरुषतर्फ च्याम्पियन बनेको हो । महिलातर्फ अर्चलबोटले यजु युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल को थियो । चौथो सेट चलिरहँदा वर्षाका कारण […]
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजेनले चामुण्डाका जिमी लामालाई ५–० को फ्रेममा सहजै पराजित गरे । अन्य प्रिक्वाटरफाइनलमा एनआरटीका दीपक मगरले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२, अजिमाका फुरी शेर्पाले एस स्नुकरका […]
February 27, 2021
ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लबको साधरणसभा शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष राजिव पौडेलको अध्यक्षतामा भएको साधरण सभाले विभिन्न चार निर्णय गरेको छ । साधरणसभाले आगमी चैत २८ गते नयाँ कार्यसमिति चयनका लागि क्लबका आजिवन सदस्य राम खनाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विश्व फुटबल महासंघ (फिफा) र […]
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेजले कराते खेलाडी मन्देकाजी श्रेष्ठलाई शनिबार सम्मान गरेको छ । गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अबढाएको भन्दै कलेजले मन्देलाई सम्मानित गरेको हो । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्देकाजी एक्लो नेपाली कराते खेलाडी हुन् ।मनास्लुले कक्षा […]
February 27, 2021
विजय नेपाली, पोखरा गत वर्ष मंसिरमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य आयोजना गर्यो । पदक तालिकाको दोस्रो स्थानमा रहने क्रममा पहिलो पटक ५१ स्वर्णसहित २ सय ७ पदक जित्दै एतिहास रच्यो । ३७ वर्षे लामो इतिहास भएको साग नेपालले तेस्रो पटक आयोजना गरेको थियो। पहिलो पटक सागका खेलकुद काठमाडौं उपत्यका […]
February 26, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा अर्को महिना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह प्रायोजकको रुपमा सुदूर फुड ईन्डष्ट्रिज आबद्ध भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गर्ने अवार्डका लागि बिस्कुट उत्पादन गर्दै आएको सुदूर फुडले सह प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो । कैलाली मञ्चका सल्लाहकार दिपक उपाध्याय र […]
February 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – यती एअरलान्सले आफ्नो समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा अर्को साता गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा फागुन २१ र २२ गत दुईदिने प्रतियोगिता हुने यती एअरलायन्सले जनाएको छ । स्व शेर्पाकोे स्मृतिमा हुन लागेको प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीले भाग लिने यती […]
February 26, 2021
काठमाडौ (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा शुक्रबार भएको प्रतियोगितामा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सनोज खड्गीलाई ५–२ को फ्रेममा पराजित गरे । फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेष्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु […]