default_image

अन्य

March 13, 2021

गोल्डेन एथलेटिक्स मिट : सन्तोषी र चन्द्र उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाल एपिएफ क्लबका चन्द्र बहादुर पुलामी मगर गोल्डेन एथलेटिक्स मिटमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सन्तोषी सिनियर महिलातर्फ तथा चन्द्र बहादुर सिनियर पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्डमा शनिबार भएको गोल्डेन एथलेटिक्स मिटको ३ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण […]

March 13, 2021

झापा स्पोर्टस अवार्ड- अनन्त र जुनी वर्षका उत्कृष्ट खेलाडी

बिर्तामोड (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले शुक्रबार साँझ बिर्तामोडमा अवार्ड कार्यक्रम आयोजना गरेको थियो । २०७६ सालमा गरेको प्रदर्शन र उपलब्धिका आधारमा छनोट भएका खेलाडीमध्येबाट अनन्त र जुनी विजेता […]

March 12, 2021

गोविन्दलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात मार्सल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् । बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा गोविन्दले सर्वाधिक ४५ अंक जोडे । ४० अंकसाथ लुम्बिनी प्रदेशका नवीन नेपाल दोश्रो भए । कर्णाली प्रदेशका बसन्त चौधरी र प्रदेश २ […]

March 12, 2021

गौरिका र मन्दे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शनिबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र […]

March 12, 2021

दिपेश र प्रिन्स अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालसँगै नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइन्लमा प्रवेश गरेका छन् । शुक्रबार दिपेशले सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा दोश्रो […]

March 12, 2021

कप्तान सधिशले राजस्थान बास्केटबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले भारतमा व्यसायिक बास्केटबल खेल्ने भएका छन् । भारतको राजस्थान बास्केबल लिग (आरबिएल) खेल्नका लागि सधिश शुक्रबार त्यसतर्फ जाँदैछन् । आरबिएलको आयोजकको निमन्त्रणमा त्यसतर्फ जानका लागेका सधिशले आफूले खेल्ने टोलीको टुंगो भने केहि दिनमा लाग्ने बताएका छन् । केहि दिन खेलाडीहरुको छनोट हुने बताइएको छ । […]

March 11, 2021

प्रनिश र बिशालको जोडी क्वाटरफाईनलमा

काठमाडौं (हाम्रो खेलकुद) – झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९–२१, २१–१६ र २१– ११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन […]

March 11, 2021

मदन उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका मदन बस्नेत प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष ४५ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । बर्दिया जिल्ला पेन्केक सिलात संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा मदनले सुदूरपश्चिमका पदम पुनलाई पराजित गरे । फाइनलमा मदनको भेट कर्णाली प्रदेशका रोमन ज्ञवालीसंग हुने छ । अर्को सेमिफाइनलमा रोमनले प्रदेश २ का […]

March 11, 2021

ललितपुर महानगर र फुटबलर्स मिसन टुगेदरबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र फुटबलर्स मिसन टुगेदर (एफएमटी) बीच सम्झौता भएको छ ।नेपालमा भेट्रान फुटबल आयोजना गर्नको लागि ललितपुर महानगरपालिका र फुटबलर्स मिसन टुगेदरबीच बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र फुटबलर्स मिसन टुगेदरका अध्यक्ष तथा पुर्व राष्ट्रिय टोलीका गोलरक्षक विष्णुगोपाल श्रेष्ठले […]

March 10, 2021

पविन र देवराजको बिजयी सुरुवात

प्रथम साईनो खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगितामा कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताका बिजयी सुरुवात गरेका छन् । देवराजले आयोजक साईनोका सुजन थापालाई २१–१४ र २१–१४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै पविनले बुटवलका प्रतिक अर्यालमाथि २१–७ र २१–८ को जित हात पारे […]

Success

Thank you for your time.