default_image

अन्य

March 18, 2021

पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । दुई खेलाडी अनीषा वाइबा र विशाल गर्बुजालाई दोबक, सिन गार्ड र ह्यान्ड गार्ड प्रदान गरिएको थियो । नेपाली […]

March 18, 2021

खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमकाबच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवालले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका छन् । सहयोग प्राप्त गर्ने खेलाडीहरुमा ब्याडमिन्टनकी बिष्णा बिष्ट, हक्कीका नरबहादुर चन्द (हक्की) र एथ्लेटिक्सका रामेश्वरी महतो छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले […]

March 18, 2021

पबजी टोली डीआरएसमा नयाँ व्यवस्थापन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व बजारमा बढ्दो क्रेज रहेको ई-स्पोर्ट्सबाट नेपाली बजार पनि अछुतो छैन । पछिल्लो समय ई-स्पोर्ट्समा आबद्ध हुनेको संख्या बढ्दो छ । यसैलाई मध्यनजर गर्दै ‘द रियल सोल्जर्स’ (डीआरएस ) गेमिङ्ग आधिकारिक रुप दर्ता गर्दै नयाँ व्यवस्थापनमा अघि बढेको छ । सन् २०२० अगस्टमा अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी […]

March 18, 2021

भुवनलाई सेन्ट्रल ओपन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३० हजार रुपैयाँ हात पारे । गोकर्ण गल्फ कोर्षमा बिहीबार भुवनले समग्रमा ७ अन्डर २ सय ८१ स्कोर जोड्दै एमेच्योर सुबास तामाङलाई १ स्ट्रोकले […]

March 18, 2021

विमान ट्रेडर्ससँग साविक विजेता गण्डकीको हार

ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन तेस्रो खेलमा साविक विजेता गण्डकी प्रदेश साविकको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको छ । ईलामको ठूलो टुडिखेल मैदानमा बिहीबार भएको खेलमा भारतीय राष्टिय राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित विमानले गण्डकीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात […]

March 18, 2021

एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा

ईलाम (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार दोस्रो खेलमा दमक नगर भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले दमकलाई २५-२१, २२-२५, २५-११ र २५-१९ […]

March 18, 2021

आरबिएलमा सधिशको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले भारतको राजस्थान बास्केटबल लिग (आरबिएल) बागर्ड बुल्सबाट खेलिरहेका छन् । सधिशको उच्च प्रदर्शनबाट प्ररित बुल्सले बुधबार सेखावत राइडर्सलाई ६४–३५ ले हराएको थियो । जसमा सर्वाधिक १८ स्कोर गरेका सधिस खेलको प्लेयर अफ दी म्याच चुनिएका थिए । उनको टोलीको त्यो दोस्रो जित हो । ३ मध्ये […]

March 18, 2021

आर्मीको लगातार दोस्रो जित

इलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ इलामको आयोजनामा दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । इलामको ठूलो टुडिखेल मैदानमा भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा आर्मीले गौरादह नगर खेलकुद बिकास समितिलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो । आर्मीले […]

March 18, 2021

ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबलमा आज तीन खेल

इंलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ ईलामको आयोजनामा दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन आज (बिहिबार) तीन खेल हुँदै छन् । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गौरादह नगर खेलकुद बिकास समितिबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ९ बजे सुरु हुने छ । पहिलो खेलमा आर्मीले विमान […]

March 17, 2021

धरान वडा नं ९ र विराटनगर वडा नं ३ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – धरान उपमहानगरपालिकाको वडा नं ९ र विराटनगर महानगरपालिका वडा नं ३ देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष इभेन्ट्सको उपाधिका लागि भिड्ने भएका छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनलमा धरान उप महागरको वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ ले विराटनगर महानगर वडा […]

Success

Thank you for your time.