March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप बैशाख पहिलो साता आयोजना हुने भएको छ । यसअघि १५ देखि १८ चैतसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप अब ४ देखि ८ बैशाखसम्म हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् । दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष […]
March 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ । प्रतियोगितामा छात्र÷छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए […]
March 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक अशिम युथ क्लबको रातो टोली प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार फाइनलमा गल्कोट बाग्लुङलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक रातोले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक पहिलो सेट ३७–३९ ले गुमाएपनि त्यसपछिको तीनै सेट आयोजकले आफ्नो पक्षमा […]
March 21, 2021
ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधिका लागि आज (आइतबार) विभागीय त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता भारतीय खेलाडीसम्मिलित विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान १० बजेपछि ठूलो टुँडिखेल मैदान ईलाममा हुनेछ । शनिबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा तथा विमानले नेपाल एपिएफ […]
March 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिका वडा नं १२ की इभाना थापा मगर र काठमाडौं महानगरपालिक वडा नं २५ का अमरलाल भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। टेबल टेनिसका शीर्ष १६ खेलाडीको सहभागिता नरहेको प्रतियोगिताको शनिबार भएको महिला एकलको फाइनलमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० […]
March 20, 2021
ईलाम (हाम्रो खेलकुद) – भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडले नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । शनिबार ईलामको ठूलो टुँडिखेलमा भएको दोस्रो सेमिफाइनलमा विमानले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । विमानले एपिएफलाई २७-२५, २५-२० र २५-२२ […]
March 20, 2021
ईलाम (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि उत्कृष्ट पूनरागमनका साथ सानदार जितका निकाल्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा आर्मीले पुलिसलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । ईलामको ठूलो टुँडेखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई १९-२५ २५-२२, २५-१५ र २५-२० […]
March 20, 2021
ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो सेमिफाइनलमा आज (शनिबार) विभागीय टोली नेपाल एपिएफ क्लबले भारतीय टोली विमान ट्रेडर्स विर्तामोडसँग खेल्दै छ । खेल दिउँसो ३ बजे ठूलो टुडिखेलमा हुने छ । एपिएफ समूह बी को विजेता हो । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित […]
March 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् । शनिबार भएको प्रतिस्पर्धामा सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्ड र एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै आ आफ्नो विधामा स्वर्ण पदक जितेका हुन् । दुवैले समान ६० […]
March 20, 2021
ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो सेमिफाइनलमा आज (शनिबार) दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ बजे ईलामको ठूलो टुडिखेलमा हुनेछ । राष्ट्रिय खेलाडीले भरिभराउ आर्मी समूह ‘ए’ को विजेता र नेपाल पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा […]