March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्थानीय प्रो शुक्र बहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिम दिन १ अन्डर ६९ स्कोरसहित समग्रमा ४ अन्डर २ सय ६ स्कोर जोडेका शुक्रले उपाधिसहित ९० हजार रुपैयाँ प्राप्त गरे । सूर्य नेपाल गल्फ टुर २०२१ सिजनको दोस्रो इभेन्टमा शुक्रले अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो दिन […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुवईमा सञ्चालन हुन लागेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ मा सहभागिता जनाउने भएको छ । सुर्खेत विरेन्द्रनगरका १८ वर्षीय प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्नेछन् । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ । उनी फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनलमा सहभागिता […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक तथा खेलकुद सामग्री उत्पादक कम्पनी केल्मीले अर्को वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि गैरआवासयी नेपाली संघ खेलकुद प्रतिष्ठानलाई प्रायोजन गरेको छ । केल्मीको नेपाल वितरक कमारु टे«डिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र एनआरएनए खेलकुद प्रतिष्ठानकातर्फबाट उपाध्यक्ष तथा महिला तथा युवा विभागकी सभापति रविना थापाले बिहीबार सम्झौता पत्रमा […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ । अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमका विच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् । टोलीलाई बिदाई गर्दै साँसद थापाले नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ । बिहिवार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्र समेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने स्कुल र कलेजमार्फत डोरीतान […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९औं र महिलाको ३०औं संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् । अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले […]
March 25, 2021
पोखरा –हाम्रो खेलकुद) – पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन सम्झौता भएको छ । पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता भएको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा.नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ । प्रतियोगितामा आयोजक एक टोली, पाँच […]
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फागु पूर्णिमाको अवसरमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायकाबीच इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । फार वेस्टर्न नेप्लिज सोसाइटी टेक्ससले शनिबार आइतबार दुई दिन इन्टर स्टेट भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि १८ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक टोलीका कप्तान समेत रहेका राष्ट्रिय भलिबल टोलीका […]
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आरडब्लु च्याम्पियनसिप पर्यटकीय नगरी पोखरामा हुने भएको छ । पोखरा रंगशालाको कभर्डहलमा रेस्लिङ चैत २० र २१ गते हुने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले जनाएकी छन् । प्रतियोगितामा नेपालका ३५ जना रेसलरको सहभागिता रहने छ । च्याम्पियन रेसलरले नगद १ लाख र आर्कषक बेल्ट तथा दोश्रोले […]