default_image

अन्य

March 27, 2021

दीपक, मन्दे र आर्यन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच […]

March 27, 2021

घनश्याम चुली कप भलिबलमा सर्वाेत्कृष्ट

सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लबका घनश्याम चौधरी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । आयोजक चुलीलाई च्याम्पियन बनाउन घनश्यामले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे । व्यक्तिगत विधातर्फ ललित विक उत्कृष्ट स्पाइकर चुनिए । चुलीका सुजन चोखाल उत्कृष्ट सेटर, […]

March 27, 2021

आयोजक चुलीलाई कर्णाली प्रदेश स्तरिय भलिबल उपाधि

सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लब सुर्खेतले कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुर्खेत विरेन्द्रनगरमा शनिबार भएको फाइनलमा आयोजक चुलीले रुकुम जिल्ला भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । एकपक्षीय खेलमा चुलीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो […]

March 27, 2021

तीर्थ र फूलमतीलाई १० किमी दौड उपाधि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किलो मिटर दौडको उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा पुरुषतर्फ भारतिय सेनामा कार्यरत तीर्थले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जिते । नेपाली सेनाका जितेन्द्र दनुवार […]

March 26, 2021

सुर्खेतमा राष्ट्रिय महिला तेक्वान्दो सुरु

सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरणको आयोजना सुरु भएको तेस्रोे राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । मुख्य मन्त्री शाही खेलाडी उत्पादनका लागि स्थानिय तहमा भौतिक संरचना निमार्ण गरिने […]

March 26, 2021

पार्कीलाई खेल सामग्री

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका एथलेटिक्सका गोपिचन्द्र पार्कीलाई नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार खेल सामग्री प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिकको तयारीमा रहेका म्याराथन धावक पार्कीलाई खेल सामग्री प्रदान गरेको हो । कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पार्कीलाई ट्रेनिङ गर्दा प्रयोग हुने जुत्ता, रनिङ […]

March 26, 2021

तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतिायोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समाबेश गरिएका छन् । नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली […]

March 26, 2021

रजितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, […]

March 26, 2021

अधिकारी र घिमिरेको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – उमेर हद ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृतद्वय टेकबहादुर अधिकारी र ज्ञान घिमिरेलाई शुक्रबार बिदाइ गरिएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे […]

March 26, 2021

स्व. रिमालको परिवारलाई राखेप कर्मचारीको आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण […]

Success

Thank you for your time.