March 31, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पुरस्कारलाई प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्वर्गिय सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ अन्तरगतको पुरुष एकलमा दोस्रो हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा बुधबार भएको पुरुष एकलको एसएल ४ समूहको खेलमा प्रकाश पोर्चुगलका डिएगो ड्यानियलसँग २–१ को सेटमा पराजित भएको हो । मंगलबार मलेसियाका मोहम्मद जुलफातीहि […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कमल इङ्लिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक बिकास बचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । नागरिक बिकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काम नगर्ने राष्ट्रिय खेल संघहरुलाई खारेज गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले चेतावनी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ एकेडेमीको कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले भने,‘ केहि योजना नबुझाउने, सरकारको नीति निर्देशन अनुसार अडिट रिपोर्ट नबुझाउने संघहरुलाई खारेज गरिनेछ । आक्रमण […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई टिपटप (गौतम स्वीट्स) ले साथ दिएको छ । बिहीबारदेखि आयोजना हुने प्रतियोगिताको लागि हेल्प नेपाललाई टिपटप (गौतम स्वीट्स) ले प्रतियोगिता भरको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको क्लबका महासचिव अरुण कुमार श्रेष्ठले जानकारी […]
March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ को पहिलो राउन्डमा हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा मंगलबार भएको एसएलफोको पहिलो राउन्डको खेलमा प्रकाश मलेसियाका मोहम्मद जुलफातीहि जफ्फरसँग २–० को सोझो सेटमा पराजित भएको हो । प्रकाशले जफ्फरसँग २१–१० र २१–१३ […]
March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छिन् । रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि गौरिकाले पौडी […]
March 29, 2021
पोखरा (हाम्रो खेलकुद) – आगमी बैशाखमा आयोजना हुने पोखरा स्पोर्ट्स अवार्डको चार विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पत्रकार सम्मेलनमार्फत चार विधा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाको उत्कृष्ट तीन सार्वजनिक गरेको हो । वर्ष खेलाडी पुरुषको मनोनयनमा कराँतेका नवीन […]
March 27, 2021
नुवाकोट (हाम्रो खेलकुद) – अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहले सहभागितामा प्रतियोगिता चैत १८ गतेबाट सुरु हुनेछ । शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीमा रहेको आप्mनै फुटबल रंगशालामा हुने प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ६ लाख, […]