default_image

अन्य

April 2, 2021

एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २५–१९ ले […]

April 2, 2021

विद्यालयस्तरमा गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक विद्यालय स्तरमा गल्फ प्रतियोगिताको सुरुवात हुने भएको छ । राजर्षि गुरुकूल स्कुलले स्कुल स्तरमा नै गल्फ प्रतियोगिता सुरु गरेको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएकोमा गल्फलाई पनि प्राथमिकतामा राखिएको हो । यसैको निरन्तरता र विकासको सिलसिलामा ‘स्वस्थ जीवनको लागि खेलकुद […]

April 2, 2021

न्यु डायमण्डलाई हराउँदै आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो, तेस्रो र पाँचौं सेटमा जितका साथ विजयी सुरुवात गरेको हो […]

April 2, 2021

एपिएफ र पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा हराउदै विजयी सुरुवात […]

April 2, 2021

राष्ट्रिय रिङ रेस्लिङको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शुक्रबार सुरु हुँदैछ । प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै पोखरा आइसकेको र तयारी पूरा भएको जानकारी दिइन् । श्रेष्ठले राखेप, गण्डकी […]

April 1, 2021

मणिमुकुन्दमाथि आर्मीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले मणि मुकुन्द भलिबल क्लबलाई पाँचौ आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा आर्मीले मणि मुकुन्द भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा […]

April 1, 2021

एपिएफ र पुलिसको बिजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागिय टोली पुलिस क्लब र एपिएफ क्लबले बिजयी सुरुवात गरेका छन् । पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३–० को जित निकाल्यो । एकपक्षीय खेलमा पुलिसले २५–९, २५–२१ र २५–१६ को सहज जित […]

April 1, 2021

एनभीए क्लब लिग भलिबल आजदेखि, पहिलो दिन चार खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा आज (बिहीबार) देखि पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप हुदैछ । प्रतियोगिताको पहिलो दिन बिहीबार महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष (राखेप)को कर्भडहलमा बिहान १० बजे होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबको सामना […]

March 31, 2021

एनभिए लिग भलिबल- न्यू डायमण्ड र ढोरपाटनबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पाँचौ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष (राखेप)को कर्भडहलमा शुरु हुनेछ । प्रतियोगिता २६ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछ । महिलातर्फ बिहान […]

March 31, 2021

रिङ रेस्लिङका खेलाडी पोखरामा

पोखरा (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा शुक्रबार र शनिबार आयोजना हुने दोश्रो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप २०२१ मा भाग लिन खेलाडीहरु पोखरा आइपुगेका छन् । पोखरा रंगशालाको वहुउद्देश्यिय कभर्ड हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा जुटेका खेलाडी काठमाडौबाट बुधबार पोखरा आएका हुन । पोखरा आएका ४० भन्दा वढी खेलाडी तथा अफिसियलहरुलाई पोखरा महानगरपालिकाको […]

Success

Thank you for your time.