default_image

अन्य

August 3, 2024

भारतलाई पहिलो पटक हराउन नेपाललाई चुनौतीसँगै अवसर

सरिता श्रेष्ठ, काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल आज घरेलु समर्थकले खचाखच भरिनेमा कुनै दुईमत नै छैन। एक त शनिबारको दिन अनि काभा महिला भलिबल नेसन्स लिगमा नेपाल र भारतबीचको बहुप्रतिक्षित खेल तालिका । नेपाली समर्थकले भलिबललाई दिने साथ सँधै दरिलो रहने गरेको छ। झन् भारतसँगको खेलमा त दर्शकमा उत्साह बढी र बेग्लै हुनेछ। […]

August 2, 2024

दाबेदार भारतको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ। माल्दिभ्सलाई ३-० को अत्यन्त सहज नतिजामा हराउँदै भारत अंक तालिकाको शीर्षस्थानमा रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा निरीह माल्दिभ्सलाई भारतले कुनै मौका नै दिएन। कमजोर माल्दिभ्स विरूद्ध भारतले पहिलो सेट २५-६ ले […]

August 2, 2024

काभा बिच भलिबल – नेपालको दुवै टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन शुक्रबार थप दुई जित निकाल्दै अन्तिम […]

August 2, 2024

श्रीलंकामाथि इरानको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – इरानले काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । इरानले श्रीलंकामाथि ३–२ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सुरुवाती दुई सेट जितेर सहज जिततर्फ अघि बढेको इरानले त्यसपछि दुई सेट गुमाँउदा पाँचौं सेटमा जित निकाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको […]

August 2, 2024

काभा बिच भलिबलमा पुरुष टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टोलीले पहिलो जित दर्ता गरेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको जोडीमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । मान र दिलकाे जाेडीले समान […]

August 1, 2024

काभा नेसन्स लिग – दाबेदार भारतले इरानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित हात पारेको छ। इरानलाई तीन एकले हराउँदै भारतले विजयी सुरूवात गरेको हो। भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा आज भएको दोस्रो खेलमा भारतलाई इरानले चुनौती दिए पनि अप्रत्याशित नतिजा निकाल्न सकेन। […]

August 1, 2024

काभा बिच भलिबलमा महिला टोलीको जित, पुरुषमा हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हात पार्दा पुरुष टोलीले हार बेहोरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बिहीबार नै भएको पुरुषतर्फको […]

August 1, 2024

काभा नेसन्स लिग – नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकासँग खेल्दै काभा महिला भलिबल नेसन्स लिगको सुरुवात गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आजै अर्को खेलमा इरान र भारतबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ। नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम […]

July 29, 2024

नेपाली बिच भलिबल टोली भुटान पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिन सोमबार भुटान पुगेको छ। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडी रहेको छ । दुबै टोलीलाई नेपाल […]

July 29, 2024

पेरिस ओलम्पिक – जुडोमा मनिताको हार

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा नेपाली खेलाडीको‌ खराब प्रदर्शनले निरन्तरता पाएको छ । जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन् । महिला ५७ केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिसा पररिसिसले इप्पोनमा हराएकी हुन् ।मनिता १ मिनेट दुई सेकेन्ड मात्रै म्याटमा टिकिन । सागकी रजत विजेता र वल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै […]

Success

Thank you for your time.