default_image

अन्य

April 3, 2021

टाईगरले जिते राष्ट्रिय रिङ रेस्लिङ उपाधि

पोखरा (हाम्रो खेलकुद) – नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले डेविडलाई लक लगाउदै उपाधिको रक्षा गरेका हुन् । पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए । डेविडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए । अझ […]

April 3, 2021

सहकारी कप बुद्धिचालमा ६ खेलाडीको अग्रता

ललितपुर (हाम्रो खेलकुद) – ६ खेलाडी ललितपुरको ताम्राकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन शीर्षस्थानमा रहेका छन् । शनिबार दोश्रो र तेश्रो चरणका खेल सम्पन्न हुँदा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, […]

April 3, 2021

हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा हेल्प नेपालले मणि मुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा […]

April 3, 2021

आश्रमलाई सनराइज स्पोर्टस् क्लबको सहयोग

बुटवल (हाम्रो खेलकुद) – सनराइज स्पोर्टस् क्लबले अनाथ आश्रममा खाद्यान्न, कपडा तथा स्टेशनरी समान सहयोग गरेको छ । क्लबले चैतको ६ र ७ गते आयोजना गरेको रिद्विसिद्धि फुटसल प्रतियोगिताबाट बचत रकमबाट तिलोत्तमा तिलोत्तमा ६ को मणिग्राम १२ नम्बर अवस्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमका बालबालिकालाई शनिबार सहयोग गरेको हो । फुटसलबाट २५ हजार रुपैयाँ बचेको रकमबाट […]

April 3, 2021

एपिएफमाथि पुलिसको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल एपिएफ क्लबमाथि ३–२ को पूनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले दुई सेटले पछि परेको अवस्था उल्ट्याउदै ३–२ को पूनरागमन जित हात […]

April 3, 2021

आर्मी र न्यू डायमण्डलाई दोस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र होगांजी न्यू डायमण्ड एकेडेमीले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित दर्ता गराएका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी लिगको तेस्रो दिन आर्मीले ढोरपाटन स्पोर्टस् क्लब र न्यू डायमण्डले भरतपुर महानगर खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । आर्मीले ढोरपाटनलाई […]

April 3, 2021

पुष्पा र गजेन्द्रलाई किसुन जी हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी पुष्षा भण्डारी र त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले प्रथम किसुन जी स्मृति हाफ म्याराथनको उपाधि जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशको आयोजना भएको हाफ म्याराथनको महिलातर्फ १ घन्टा २३ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै पुष्पाले उपाधि जितेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फ […]

April 2, 2021

सहकारी कप बुद्धिचाल सुरु-९० खेलाडीको सहभागिता

ललितपुर (हाम्रो खेलकुद) – ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । पहिलो चरणको खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, कामना साकोसका सुजेन्द्रप्रसाद श्रेष्ठ, सुर्योदय साकोसका सुमन राई, करुणामय साकोसका प्रेमकृष्ण महर्जन, स्वर्णिम साकोसका युवराज पौडेल र बालकुमारी साकोस मध्यपुरका […]

April 2, 2021

सुदिन, जितेन, सक्षम र अरुण सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठ, जेस्ट ब्याडमिन्टनका जितेन महता, सुर्याेदय स्कुलका सक्षम राना र दाङका अरुण अधिकारी प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा दाङका सुदिन श्रेष्ठले सुर्याेदय बोर्डिङ स्कुलका अमन डंगोलललाई १५–७ र १५–५ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा […]

April 2, 2021

राष्ट्रिय रिङ रेस्लिङ – टाइगर र डेविडबीच उपाधि भिडन्त

पोखरा (हाम्रो खेलकुद) – नुवाकोटे टाईगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा शुक्रबार भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथि जित निकाले । टाइगरले पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको हानेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा […]

Success

Thank you for your time.