April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको भएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार हुँदैछ । प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी जम्मा १ सय १ खेलाडीको सहभागिता रहने छ । शुक्रबार खेलाडीको वजन लिनुका साथै […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका मंगलप्रसाद थारु र मुवाँथाईका अब्राहम राइ वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे । सोही स्पर्धामा बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका […]
April 8, 2021
ललितपुर (हाम्रो खेलकुद) – दोलखा चेसका खेलाडी मिलन लामाले ६४ औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । मिलनले बिहीबार भएको फाइनलमा नोभा साकोस ललितपुरका सुदीप तामाङ दुवैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुवै खेल जितेर […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे । सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा विश्वको जुनियर वरियताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल नेपाल सरकारले प्रदान गर्ने जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने भएका छन् । सरकारले प्रिन्ससहित अन्य खेलकर्मीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विभुषित गर्नेछन् । सुदूरपश्चिम प्रदेश दार्चुला खलंगा ५ का प्रिन्स नेपाली यु–१९ का नम्वर एक खेलाडी हुन् […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र टिप टप हेल्प नेपालका विनित कुमार पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दा विनित कुमारले पनि टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपुर्ण […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । यससँगै न्यु डायमन्ड वर्षको पहिलो २०७४ माघपछि […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको पुरुषतर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा हेल्प नेपालले विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको उपाधिका लागि आज (बिहीबार) होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिँउसो २ः३० बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । न्यु डायमन्ड पुलिसलाई हराउँदै वर्षको पहिलो तथा २०७४ माघपछि […]
April 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फाइनलमा स्थान बनाइसकेको उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफले दोस्रो रोजाईको […]