April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् । नेपालकै सवैभन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी आयोजना गर्दै आई रहेको प्रतियोगितामा महिलातर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ पत्रकार अजय राणालाई खेल पत्रकारिता सम्मान र मञ्चका सदस्य सञ्जय थापालाई सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मञ्चको मंगलबार भएको १६ औं वार्षिक साधारण सभामा उनीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । नेपालले केहि वर्षयता पुराना खेल पत्रकारलाई सम्मान गर्दै आएको छ […]
April 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईटिटिएफ फाउन्डेसन जर्मनीले टेबुल टेनिस मार्फत महिला सशक्तिकरण भन्ने मुल नाराका साथ विश्व टेबल टेनिस डे मनाई रहँदा नेपालमा आइतबार एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन आईटिटिएफ टेबल टेनिस लेभस २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर रहेका नरेश रावलले संयोजन गरेका थिए । सरोज टेबल टेनिस फर अल एकेडेमीका संस्थापक […]
April 11, 2021
नुवाकोट (हाम्रो खेलकुद) –नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त रेस्लिङ हुने भएको छ । आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष को अवसरमा नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह आयोजना रेस्लिङ हुन लागेको हो । बुधबार दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे […]
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन् । सुकदेव पुरुष तथा ज्योति महिलातर्फ च्याम्पियन बनेका हुन् । नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित प्रतियोगितामा सुकदेव र ज्योतिले आ–आफ्नो स्पर्धामा स्वर्ण जित्न सफल भएका थिए । सुकदेवले ५९.१–६६ केजी तथा ज्योतिले […]
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजवंशी प्रदेश १ स्तरिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ च्याम्पियन बनेकी छिन् । विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले आइतबार भएको फाइनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९ र २१–१६ ले पराजित गर्दै उपाधी प्राप्त गरेकी हुन् । उनले १० हजार रुपैया र मेडल तथा दोस्रो भएकी […]
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको स्मृतिमा उनकै जन्मस्थान सोलुखुम्बुमा प्रथम पासाङ ल्हामु स्मृति कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता बैशाख दोस्रो साता आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा ८, […]
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हिम रश्मी हाई स्कुलका दिल बहादुर सुनार र राजेन्द्र विष्टको जोडीले बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आइतबार भएको फाइनलमा दिल र राजेन्द्रको जोडीले छन्त्याल समाजका विकास छन्त्याल र […]