April 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिका रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एउटा कुर्सी खरिद गरेको छ । केहि महिना अघि फाउन्डेसनले रंगशालामा राखिने प्रति कुर्सी १ लाख रुपैयाँका दरले संस्थागत वा व्यक्तिगत रुपमा खरिद गर्न सक्ने नीति सार्वजनिक गरेको थियो […]
April 23, 2021
तातोपानी हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा डायमन्डले एनभिए लिगको उपविजेता विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल […]
April 22, 2021
तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणमा दुवै खेलमा जित निकाल्दै डायमन्डले अन्तिम चारको यात्रा तय गरेको हो । लिगको अन्तिम खेलमा डायमन्डले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा […]
April 22, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ‘बी’ को विजेता बन्दै भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा बिहीबार भएको समूह ‘बी’ को खेलमा एपिएफले सुरुवाती सेट गुमाएपनि त्यसपछि […]
April 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्टस् युनिभर्सले खेलकुदका विभिन्न ब्रान्डका सामाग्रीसहितको दोस्रो आउटलेट सुरु गरेको छ । स्पोर्टस् युनिभर्सले ६ वर्षअघि नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा सिटिजन बैंक रहेको भवनमा आफ्नो पहिलो आउटलेट सुरु गरेको थियो । सोही भवनको ग्राउन्ड फ्लोरमा दोस्रो आउट लेट सुरु गरिएको हो । कीर्तिमानी धावक जीतबहादुर केसी, वैकुण्ठ मानन्धर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघमा समानान्तर कमिटी गठन भएको छ । एमालेका झलनाथ खनाल र माधव नेपाल समूहको पक्षमा रहेको पुरुषोत्तम पौडेल अध्यक्ष रहेको महासंघ हुँदा हुँदै मंगलबार अर्को ५ सय ५१ सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षको मंगलबार राष्ट्रिय सभागृहमा […]
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिमानी ओलम्पियन पौडीकी गौरिका सिंह एसियाको प्रभावशाली युवाको सुची फोर्बस थर्टी अन्डर थर्टी एसिया २०२१ मा परेकी छिन् । अमेरिकाको चर्चित म्यागजिन फोर्बसले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका इन्टरटेन्मेन्ट एन्ड स्पोर्टसतर्फ एसियाको प्रभावशाली ३० युवामा परेकी हुन् । गौरिकाका बारेमा फोर्बस्ले भनेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् […]
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सरकारले समारोहमा २५ जना भन्दा बढी भेला गर्न नपाउने निर्णय सोमबार सार्वजनिक गरेको छ । अर्को तिर सरकार चलाई रहेको नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले भने मंगलबारका लागि राष्ट्रिय भेला आयोजनाको घोषणा गरेको छ । त्यो पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीकै प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा आयोजना गरिने […]
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघ (एनभिए) ले उपाध्यक्ष यामबहादुर गुरुङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । एनभिएका अध्यक्ष मनोरञ्जन रमण शर्मा व्यक्तिगत कारणले केहि दिनमा अमेरिका जान लागेपछि जेठ १ गतेबाट लागू हुने गरि गुरुङलाई उक्त जिम्मेवारी दिएको शर्माले जानकारी दिए । ‘म घरायसी कारणले केहि समयका लागि अमेरिका जाँदै छु । त्यसले आज […]
April 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको डीआरएस (द रियल सोल्जर्स) ले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) को दक्षिण एसियाली च्याम्पियनसिपको तेस्रो सिजनको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा डीआरएसले पहिलो स्थान हासिल गर्दै १० हजार अमेरिकी डलर प्राप्त गरेको छ । २० टोली सम्मिलित प्रतियोगितामा डीआरएसले मंगोलियाको जिअस ईस्पोर्ट्सलाई पछि पर्दै च्याम्पियन बनेको हो । […]