default_image

अन्य

August 4, 2024

पदक विजेता बिच भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली महिला र पुरुष टोली आइतवार स्वदेश आइपुगेको छ। कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित पदाधिकारीले बिच टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कमला […]

August 4, 2024

एसियाडकी रजत पदक विजेता एरिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी‌ रजत पदक विजेता एरिका गुरुङ लायन्स कर्पोरेट सोसियल अवार्डबाट सम्मानित भएकी छिन्। लायन्स इन्टरनेसनलले‌ शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदबाट एरिकासहित अलग क्षेत्रका व्यक्तित्वहरु एकैथलोमा सम्मानित भएका हुन्। एरिकालाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो।एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी […]

August 3, 2024

पूर्व फुटबल रेफ्री न्यौपानेको निधन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री ओमनाथ न्यौपानेको निधन भएको छ। सिन्धुपाल्चोक ठोकरपाका कौशलटार बस्दै आएका ५४ वर्षका न्यौपानेको‌ शुक्रबार राति ११:३० बजे हृदयघातबाट मृत्यु भएको उनका आफन्त उत्तम भण्डारीले जानकारी दिए । न्यौपानेको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको शनिवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

August 3, 2024

काभा नेसन्स लिग- इरानसँग माल्दिभ्सको हार

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा इरानले लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा इरानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो। इरानले माल्दिभ्सलाई २५-२१,२५-२०, २५-१६ ले हरायो । नेपालले भलिबलमा पहिलो पटक भारतलाई‌ हरायो स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको […]

August 3, 2024

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई […]

August 3, 2024

काभा बिच भलिबल – कमला र मनिषाको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको महिला जोडी काभा बिच भलिबल च्याम्पियनसिपकाे च्याम्पियन बनेको‌ छ। भुटानको थिम्पुमा शनिबार भएको च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई २-० काे सोझो सेटमा हराउँदै कमला पुन‌ र मनिषा चौधरीको‌ जोडी च्याम्पियन बनेको हो । नेपालले २१ -१७ र २१-१४ को जितसहित इतिहास स्वर्ण पदक जितेको हो । नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पुरुष राष्ट्रिय बिच भलिबल जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी शनिबार आयोजक माल्दिभ्स बी जोडीलाई हराउँदै उपाधि नजिक पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपाली जोडीले २१-१० र २१-१६ को जित निकालेको […]

August 3, 2024

काभा बिच भलिबल – कमला र मनिषाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। कमला पुन र मनिषा चौधरीको नेपाली जोडीलेभुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा उज्वेकिस्तानको‌ जोडीलाई शनिबार २-० को‌ सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।प्रशिक्षक रुपेश विष्टका अनुसार नेपाली जोडीले २१-१३, २१-१२ ले हराएको थियो। नेपाली […]

August 3, 2024

यो मेरो होइन ‘हाम्रो खेलकुद’को यात्रा हो

नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ । यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र […]

Success

Thank you for your time.