June 2, 2021
विजय नेपाली, पोखरा गण्डकी प्रदेश खेलकुद परिषद् गठनमा चरम लापरवाही भएको छ । प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले तेज गुरुङ सदस्य सचिवमा नियुक्त गरेको थियो । सामाजिक विकास मन्त्री नरदेवी पुनको ( समाजिक मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय अलग हुनु अघि) अध्यक्षतामा प्रदेश खेलकुद परिषद् रहने गरी गरेको नियुक्तिमा अहिले दुई मन्त्रालयबीच विवाद देखिएको […]
June 2, 2021
बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो । मञ्च झापाका अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजीत मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण […]
June 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका मन्देकाजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका […]
May 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा हुने भनिएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) स्थगित भएको छ । एकेडेमीका सचिव दिपक थापाले प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको जनाएको छ । […]
May 31, 2021
सितुप्रसाद श्रेष्ठ, बुटवल आजको प्रतिस्पर्धी समाजमा हरेक क्षेत्रमा सफलता पाउन फलामको चिउरा चपाउन सरह छ । मानिस जतिसुकै अब्बल भए पनि कठिन परिश्रम बाबजुद खेलकुद क्षेत्रमा सफलता पाउनु भनेको निक्कै कठिन कुरा हो । त्यसमाथि अझै भिन्न क्षमता भएका व्यक्तिहरुका लागि त, यो कुरा झनै कठिन बन्न पुग्छ । यस्तो अवस्थामा धेरै जना निराशा र […]
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल तथा अम्पायर उदय अर्याल कोरोना संक्रमणमुक्त भएका छन् । उनी ८ दिनको अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त हुदै आइतबार घर फर्किएका छन् । कोरोना संक्रमणका कारण असहज महसुस भएपछि अर्याललाई गत आइतबार वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भएको थियो । अस्पताल पु¥याउदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम […]
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका गणपति भवन थापा मगरले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । माघमै हवल्दारमा बढुवा भएपनि उनले आइतबार मात्रै आफु बढुवा भएको सार्वजनिक गरेका थिए […]
May 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने टोकियो ओलम्पिकका लागि चौथो खेलाडीको सहभागिता निश्चित भएको छ । सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् । […]
May 25, 2021
योमन देवान, जापान नेपाली समूदायबीच जापानमा आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले जितेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो । सोमबार भएको फाइनलमा गल्कोट स्पोर्टस २५–१९,१७–२५ र २५–२० ले जितेको थियो । विजेता टोलीले उपाधिसहित ३ लाख जापानी येन प्राप्त गरेको […]
May 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– एफसी धरान नागायोले अर्को साता जापानमा बसोबास गर्दै आएका नेपाली समुदायका बीचमा सेभन ए साइड फुटबल रनिङ कप आयोजना गर्ने भएको छ । जेठ १६ गते हुने प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख ५२ हजार ५ सय २५ र दोस्रो टोलीले १ लाख ५१ हजार ५ सय १५ जापानी यान प्राप्त गर्नेछ । […]