default_image

अन्य

June 9, 2021

भर्चुअल ‘नेपाल टिम प्लानिङ’ जारी

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल टेबल टेनिस संघको आयोजना तथा अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको तत्वधानमा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम संचालन भएको छ । जोर्डनका अन्तर्राष्ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले भर्चुअलमार्फत संचालन गरेको यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरेर झन्डै दुई दर्जनको सहभागिता रहेको टेबल टेनिस संघले जनाएको […]

June 9, 2021

मुलपानीका सुकुम्बासीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोस्रो लहरका कारण गरिएको निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेको सुकुम्वासी परिवारलाई खाद्यान्न वितरण गरिएको छ । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाको सहयोगमा कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० […]

June 9, 2021

राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दोका राष्ट्रिय खेलाडीलाई खाद्यान्न र नगद सहयोग गरिएको छ । कोडिभको दोस्रो लहरका कारण खेलाडी आफ्ना खेलाडी कठिनाईमा परेकाले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा कमिटि आफ्ना खेलाडी सहयोग गरिएको बताएको छ । निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेकाले आफ्ना खेलाडी बुधबार दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, […]

June 8, 2021

खेलाडीलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– कोरोनाको दोस्रो लहरका कारण कठिनाईमा परेका टेकुस्थित विष्णुदेवी डोजोडको खेलाडीलाई खाद्यान्न सहयोग गरिएको छ । जनता टेलिभिजनको सहकार्यमा मधेशी महिला समाजकी अध्यक्ष रिना साह, लायन्स क्लब अफ् काठमाडौं कपलकी कोषाध्यक्ष अञ्जली शाह, उज्यालो नेपालकी अध्यक्ष रमा कोइराला र लायन्स क्लब अफ स्वर्गद्ववारीको सहयोगमा डोजोका १२ खेलाडी खेलाडीलाई मंगलबार खाद्यान्न सहगोग गरिएको हो […]

June 8, 2021

प्रज्वलको खेल यात्रा

सितु प्रसाद श्रेष्ठ, बुटवल दुई वर्षअघि काठमाडौंमा बाह्रौ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै थियो। दक्षिण एसियाका प्रायः सबै देशबाट दर्जनौं शारीरिक सुगठन खेलाडी प्रतियोगिता प्रतिस्पर्धा गर्दै थिए । तीनै खेलाडी मध्ये एक नेपाली थिए प्रज्वलमान शाक्य । एक पछि अर्को तौल समूहका प्रतियोगिता पश्चात नतिजा घोषणा हुने क्रम चलिरहेको थियो । प्रज्वल ६५ केजीमा […]

June 5, 2021

विष्ट र अवस्थीद्वारा पवित्र समाजलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्ट र व्यवसायी राजु अवस्थीले बुढानिकण्ठ नगरपालिका ४ स्थित पवित्र समाज सेवा नेपाललाई खाद्यान्न सहयोग गरेका छन् । केहि दिनका लागि पुग्ने गरि विष्ट र अवस्थीले चामल, दाल, आलु, नुन तेललागयका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । झन्डै दुई दशकदेखि दिक्षा चापागाईको नेतृत्वमा सञ्चालन भइरहेको पवित्र समाज सेवामा ववारिसे […]

June 4, 2021

राखेप कर्मचारी संघको छलफल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडबीच खेलक्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्बन्धमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले […]

June 4, 2021

कुस्तीका पूर्व प्रशिक्षक पोखरेलको निधन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक तथा तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक बिद्या सागर पोखरेलको ६३ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । नेपाली कुस्तीका पहिलो प्रशिक्षक पोखरेलको हृदयघातका कारण काठमाडौंको कीर्तिपुरस्थित निवासमै विहान ११ः३० बजे निधन भिएको राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र […]

June 3, 2021

महिला भलिबल टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – एसियन च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको र असार १ बाट प्रशिक्षण शुरु गरिने हाम्रो खेलकुदलाई जानकारी गराए । राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका १५ भन्दा बढी […]

June 3, 2021

बक्सिङ संघको श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ती जारी गरी कोरोनासँग लामो लडाई लडेका केसीको बिहिबार निधन भएको उल्लेख छ । केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजतपदक तथा भारतको […]

Success

Thank you for your time.