July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्समा भदौमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघले सदस्य ज्योती केसीलाई दिएको छ । यसअघि निरोज मास्केले घरायासी व्यस्ताताको कारण व्यवस्थापकबाट राजीनामा गरेकी थिइन् । संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको सातो बैठकले मास्केको राजीनामा स्वीकृति गर्दै केसीलाई व्यवस्थापकको जिम्मेवार दिएको […]
July 3, 2021
बारा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च बाराले खेलकुद पत्रकारिता पुरस्कार २०७७ पत्रकार अविनाश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ । शनिबार सिमरामा सम्पन्न मञ्चको बैठकले २५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउँलेले जानकारी दिए । आगामी भदौ २७ गते मञ्चको […]
July 2, 2021
पोखरा (हाम्रो खेलकुद) – करातेका नवीन रसाइली र तेक्वान्दोकी पार्वती गुरुङ पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ का वर्ष खेलाडी घोषित भएका छन् । विश्व खेलकुद पत्रकार दिवस अवसरमा शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्डमा नवीन र पार्वती उत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले २ लाख रुपैयाँ प्राप्त गरे । केशव रञ्जित आनन्द […]
July 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकका सन्दर्भमा धावक गोपीचन्द्र पार्कीको सहभागिताका विषयमा भएको गैरजिम्मेवारी कार्यको नेपाल लोकतान्त्रिक खेलकुद संघले भर्त्सना गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गोपीलाई ओलम्पिकमा सहभागी गराउन नसकेको जनाएको थियो । म्याराथन […]
July 2, 2021
सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस–२०२१ सुमन अधिकारी आज जुलाई २ तारिख, विश्व खेलकुद पत्रकार दिवस । खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसायिकताको वकालत गर्दै विश्वभरि खेल क्षेत्रले यो दिवस मनाउने गर्दछ । सन् १९९४ बाट यो दिवस मनाउन थालिएको हो । इन्टरनेसनल स्पोर्टस् प्रेस एसोसिएसन स्थापना भएको दिनलाई सम्झेर सन् १९९४ देखि यो दिवस मनाउन […]
June 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलकुद पत्रकार र मन्त्रालयका कर्मचारीसँग एन्टी डोपिङबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । खेलकुद मन्त्रालयमा आइतबार भएको कार्यक्रममा वीर अस्पतालका अर्थाेपेडिक तथा ट्रमा सर्जन डाक्टर ज्ञानेन्द्र विक्रम शाहले विश्व र नेपालमा एन्टी डोपिङको अवस्थाबारे सहजीकरण गरेका थिए । डाक्टर शाहले अहिलेको अवस्थामा शक्तिबर्धक औषधी खाएर मात्रै […]
June 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनको (इसिए) टिमले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्टस् एण्ड इन्भारमेन्ट कमिसनको संयोजनमा विद्यार्थीलाई ओलम्पिकबारे जानकारी दिन भर्चुअलमार्फत कार्यक्रम आयोजना गरेको छ । ओलम्पिक के हो । यो किन आयोजना गरिन्छ ? यो चाख लाग्दो समयमा के हुन्छ । जुन प्रत्येक चार वर्षमा एकपटक आयोजना हुन्छ, […]
June 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बढेसँगै करिब दुई महिनादेखि ठप्प रहेको खेलकुदको नियमित प्रशिक्षण शुरु गर्न अनुमति दिएको छ । राखेपले बुधबार पाँच वटै क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रलाई पत्राचार गर्दै सम्बन्धित जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई नियमित खेलकुल प्रशिक्षण शुरु […]
June 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरिएको मन्त्री परिषद् विस्तारमा परेका उप प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी गरेकोले उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई […]
June 23, 2021
नेपालगञ्ज (हाम्रो खेलकुद) – नेपाली खेलकुदका दुई ठूला इभेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल र धारा नेपालगन्ज म्याराथनको आयोजन एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ ह्याण्ड्सको संयोजनमा बुधबार नेपालगन्जमा ओलम्पिक डे मनाइएको छ । ओलम्पिक डेमा प्रदेश सांसददेखि खेलकुद पदाधिकारीले नेपालगञ्जको खेलकुदको चर्चा गरेका हुन् । प्रदेश सांसद कृष्णा केसी नमूनाले महिला सशक्तिकरणका लागि नेपालगञ्जमा हुँदै […]