July 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले विगत दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेको फुटसल सञ्चालनका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल सञ्चालनका लागि संघले बिहीबार काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको […]
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग आगमी साउन तेस्रो सातादेखि आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक विज्ञप्ति जारी गर्दै अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल साउन २३ गतेदेखि पोखरामै आयोजना हुने जानकारी गराएको छ । दोस्रो चरणको […]
July 7, 2021
प्रकाश तिमल्सिना, काठमाडौं आठ महिनादेखि टोकियो ओलम्पिकको तयारी गरिरहेका धावक गोपीचन्द्र पार्कीले गत साता मात्रै आफूले खेल्न नपाउने थाहा पाएका थिए । खेलकुदका जिम्मेवार निकाय नेपाल ओलम्पिक कमिटी (एनआसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल र गोपीको सम्बन्धित खेल नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बिहीबार संयुक्त […]
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका दुई खेलाडीलाई बुधबार बधाई तथा शुभकमनासँगै सम्मान प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले ओलम्पिकलाई छनोट हुन सफल दुई खेलाडीलाई बधाई तथा शुभकामना प्रदान गर्दै सम्मान स्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे । प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको […]
July 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेका सफलता र सहभागितालाई समेट्ने उद्देश्यले स्पोर्टस नेपाल ओआरजी वेब साइट सञ्चालनमा ल्याइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले वेब साइट सञ्चालनमा ल्याएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले वेब साइटको मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा उद्घाटन गरे । नेपाली […]
July 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । जसको केहि वर्षदेखि एक्सन स्पोर्टस्सहित थुप्रै च्यानल सञ्चालन गर्दै आएको छ । केहि अघिबाट डिशहोमले गत वर्षबाट फाइबरनेट सेवा पनि सुरु गरेको थियो । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै डिशहोमले डिशहोम फाइबरनेट गत वर्षबाट सुरु गरिएको थियो । डिशहोमले आफ्नो […]
July 5, 2021
पोखरा (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङको ४९ औं दिनको पुण्यतिथीमा पोखरामा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद […]
July 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले संघका महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमबीच बधाई तथा शुभकामना प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङसँगै संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरु तथा एशियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडीलगायतले उनलाई बधाई […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकमा भाग लिने मध्येका एक पौडीका एलेक्जेन्डर ( एजेल्स) शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार त्यस्तर्फ जाने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलेक्स र कार्कीलाई आइतबार विदाई गरेको छ । जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा तयारी गर्ने एनओसीले जनाएको छ । पौडीकी […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– डिश होम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । केहि अघिबाट डिशहोम फाइबरनेट सेवा पनि सुरु भइसकेको छ । अहिले डिशहोम फाइबरनेट बुटवल र बर्दिवासमा पनि विस्तार गरेको छ । कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल […]