July 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दसौं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता उसुकी झरना गुरुङ अहिले स्पेनमा बस्दै आएकी छिन् । उनी एनआरएनए म्याड्रिड स्पेनमा आबद्ध छिन् । उनी त्यो संस्थाको महिला संयोजक हुन् । एनआरएनए म्याड्रिड स्पेनले बाढी–पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोक हेलम्बुका स्थानीयलाई राहत सामाग्री वितरण गरिएको छ । गुरुङका अनुसार एनआरएनए म्याड्रिड स्पेनको […]
July 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । टोकियो ओलम्पिक जानका केहि दिनको समय बाँकी रहँदा कोइरालाले प्रेस विज्ञप्ती गर्दै आफू नजाने जानकारी गराएका छन् । कोइरालाले असार ३१ गतेको मितिमा जारी विज्ञप्तीमा व्यक्तिगत कारणले आफू सहभागी हुन नसक्ने उल्लेख गरेका छन् । टोकियो […]
July 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाराको निजगढ –२ सिंगौलमा आयोजित ‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम च्याम्पियन बनेको छ । २९ देखि ३१ असारसम्म भएको मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जित्दै जनही नगद ५० हजार हात पारेका छन् । […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव श्री निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामना सहित बिदाई गरेको छ । अध्यक्षलाई बिदाई गर्दै संघका महासचिव श्री युवराज सुनुवार सहित संघका कोषाध्यक्ष, सदस्य, प्रशिक्षक, निर्णायकहरुले टोकियो ओलम्पिकमा […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व पौडी महासंघ (फिना) को आव्हानमा नेपाल पौडीले विभिन्न कार्यक्रम गरी विश्व एक्वेटिक दिवस मनाएको छ । उपत्यकालगायत मोफसलका विभिन्न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस मनाइने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएपछि नेपाल भलिबल संघले प्रशिक्षण स्थगित गरेको जानकारी गराएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ […]
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोनाको दोस्रो लहरका कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा अर्को महिना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिन नपाउने भएको नेपाल भलिबल संघले जनाएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी […]
July 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा आयोजना हुने ३२औं गृष्मकालीन टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टोकियो ओलम्पिकमा हभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सफलताको शुभकामनासहित बिदाई गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । टोकियो ओलम्पिक २०२० मा नेपालबाट […]
July 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल इक्वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ)ले एशियन इक्वेस्ट्रियन फेडरेशन (एईएफ)को अस्थायी सदस्यता प्राप्त गरेको छ । एसियाका क्रियाशील २८ देश सम्मिलित एशियन इक्वेस्टेरियन फेडरेशनको बिहीबार बसको साधारण सभा (भर्चुअल)ले नेपाल इक्वेस्ट्रियन संघलाई अस्थायी सदस्यता दिने निर्णय गरेको हो । उक्त साधारणसभाको एजेन्डा १५.१ अनुसार नेपाललाई सदस्यता दिने निर्णय भएको नेपाल इक्वेस्ट्रियन […]