July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलाडीलाई हौसला दिने कार्यका लागिनेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। विश्व खेलकुद पत्रकार दिवसका अवसरमा मंगलबार आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । खेलकुद पत्रकारले प्रोफाईल र स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग […]
July 1, 2024
मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]
July 1, 2024
मेलबर्न – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नी र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) ले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ । म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला […]
July 1, 2024
काठमाडौ (हाम्रो खेलकुद)-युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि-रानबीच आज सिओलमा भेटवार्ता भएको छ। भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरियो खेलकुद मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ […]
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठबाट जानकारी प्राप्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बताएको छ। भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा […]
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् । श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास […]
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापी रिह्याबिलिटेशन सेन्टर एसोसिएसन नेपालले (प्राण) पुनर्स्थापना व्यवसायीका लागि टेबलटेनिस प्रतियोगिताको सम्पन्न गरेको छ । एसोसिएसनले एभिएम स्कूल, ललितपुरमा देशभरका पुनर्स्थापना व्यवसायीहरूलाई एक दिनको उत्साहजनक प्रतिस्पर्धा र सौहार्दताको लागि एकै ठाउँमा ल्याउँदै टेबल टेनिस प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको हो । कार्यक्रममा पुरुष र महिला एकल विधामा कुल ५२ जना सहभागी थिए […]
June 29, 2024
हिमाल खरेल,दमकझापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन गरे । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा सुरु भएको तालिममा कक्षा ९ देखि १२ मा पढ्ने दमकका एक सय छात्रा सहभागी रहेका […]
June 29, 2024
काठमाडौ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विश्वास अधिकारी र बागमती प्रदेशकी जेनिशा विश्वकर्मा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । गण्डकीको सिनियर टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका मिडल ब्लकर विश्वासले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले नै यस च्याम्पियनसिपको टोलीको कप्तानी सम्हालेका थिए । […]
June 29, 2024
काठमाडौ (हाम्रो खेलकुद – गण्डकी प्रदेश र बागमती प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । गण्डकी पुरुषमा तथा बागमती महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल […]