August 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको हो । सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले […]
August 10, 2021
एजेन्सी – भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि […]
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ । श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा […]
August 8, 2021
एजेन्सी – दुई पटकको स्वर्ण विजेता ब्राजिलमाथि सोझो सेटमा जित निकाल्दै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा स्वर्ण जितेको छ । एरिएक एरिनामा आइतबार भएको फाइनलमा ब्राजिलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिकाले स्वर्ण जित्न सफल भएको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्ण हो । यसअघि अमेरिकाले तीन पटक फाइनलमा स्थान […]
August 8, 2021
एजेन्सी – विश्व कीर्तिमानी केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । ओलम्पिक म्याराथनमा दोस्रो स्वर्ण जित्ते क्रममा ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धीलाई १ मिनेट १७ सेकेन्डले पछि पारे । उनले सन् २०१६ […]
August 8, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा सर्वियाले कास्यपदक हात पारेको छ । दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सर्वियाले तेस्रो स्थान हासिल गरेको हो । एरिएक एरिनामा तेस्रो स्थानको लागि आइतबार भएको एकपक्षीय बनेको खेलमा सर्वियाले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट २५–१५ र […]
August 8, 2021
एजेन्सी – चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई १६औं दिनसम्म यथावत राख्न सफल भएको छ । तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि आफ्नो शीर्षतालाई निरन्तर कायम राख्न सफल हुदा अमेरिकाले लगातार पछ्याइरहेको छ । शनिबारसम्म चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यगरी ८७ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले […]
August 7, 2021
एजेन्सी – उपाधिको बलियो दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) लाई स्तब्ध पार्दै फ्रान्सले टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा स्वर्ण जितेको छ । एरिएक एरिनामा शनिबार आरओसीको चुनौती ३–२ ले पन्छाउँदै फ्रान्सले स्वर्ण जित्न सफल भएको हो । फ्रान्सले समूह चरणमा पनि आरओसीलाई ३–१ को सेटमा हराएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल भिडन्तमा फ्रान्सले […]
August 7, 2021
एजेन्सी – ब्राजिललाई हराउँदै अर्जेन्टिनाले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलमाथि ३-२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कास्यपदक हात पारेको हो । यससँगै अर्जेन्टिनाले समूह चरणमा भोगेको हारको बदला लिएको छ। समूह चरणमा अर्जेन्टिना ३-२ को सेटमा पराजित भएको थियो । एरिएक एरिनामा शनिबार भएको प्रतिस्पर्धात्मक र […]
August 7, 2021
एजेन्सी – चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई १५औं दिनसम्म यथावत राख्न सफल भएको छ । तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि आफ्नो शीर्षतालाई निरन्तर कायम राख्न सफल हुदा अमेरिकाले लगातार पछ्याइरहेको छ । शुक्रबारसम्म चीनले ३६ स्वर्ण, २६ रजत र १७ कास्यगरी ७९ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले […]