August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खेल सामाग्री उत्पादन कम्पनी स्ट्याग इन्टरनेसनलले टेबल टेनिस प्रशिक्षक नरेश रावललाई प्रयोजन गरेको छ । आइटिटिएफ लेभल २ प्रशिक्षक रावललाई तीन वर्षका लागि स्ट्याग इन्टरनेसनले अनुबन्ध गरेको हो । रावल टेबल टेनिसका अम्पायर पनि हुन् । स्ट्याग इन्टरनेसनलका सह अध्यक्ष विवेक कोहलीले रावलसँग सम्झौता गरेका हुन् । सम्झौता अवधि १ सेप्टेम्बर २०२१ […]
August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई खेल सामाग्री उत्पादक कम्पनी लि निङले साथ दिएको छ । लि निङले आर्याललाई एक सेट ट्याकसुट, पोलो टिसर्ट, जुत्ता, मोजा, क्याप र ब्याग प्रदान गरेको छ । आर्याल शनिबार जापान जाने तयारीमा छन् । ब्याडमिन्टन पहिलो पटक पारालिम्पिकमा समावेश गरिएको हो […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार […]
August 25, 2021
काठमाडौ (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय अनलाइन ओपन तेक्वान्दो पुम्सेमा पदक जितेका छन् । भारतको मोहन्स तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कल्पना थापा, रमेश कार्कीले स्वर्ण तथा राजु नगरकोटीले रजत पदक जितेका छन् । अमेरिकामा बसोबास गर्दै आएकी कल्पनाले महिला मास्टर्समा स्वर्ण पदक जितेकी हुन् । ५.९ स्कोरका साथ कल्पनाले पहिलो स्थान प्राप्त […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खेल जीवनको सफलतामा आफैले अवार्ड जितेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठको नेतृत्वमा इयरले दिमोत्रिभा वारेन अवार्ड विजेताको छनोट गरिने भएको छ । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ । […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौ संस्करण असोज दोस्रो सातादेखि सुरु हुने भएको छ । संघले महिला तथा पुरुष दुवै स्पर्धाको एनभिए क्लब च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जानकारी गराएको छ । यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा […]
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वाङ्दी शेर्पा सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका छिरिङ जुनियर ५४ केजी तौल समूहको सेमिफाइनलमा मंगलबार काजस्तानका अडाल्बेक नियाज्बासँग पराजित भएका छन् । काजकस्तानका मुक्केवाजसँग पहिलो र दोस्रो राउन्डमा टिकेका छिरिङ तेस्रो […]
August 24, 2021
पोखरा (हाम्रो खेलकुद) – अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा र अधिवेशन अर्को महिना हुने भएको छ । मञ्चको मंगालबार बसकेको बैठकले असोज ३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले निर्वाचन समिति र विधान संसोधन समिति गठन गरेको छ । […]
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हालै गठन भएको एथलेटिक्स परिवार नेपालले मंसिरमा युथ एथलेटिक्स च्याम्पिनसिप आयोजना गर्ने भएको छ । काठमाडौंमा मंसिर १८ गते हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू २० उमेर समूहको प्रतिस्पर्धा समावेश गरिने एथलेटिक्स परिवारले मंगलबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । च्याम्पियसिपमा यू १६ का १२ र यू २० का […]
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् । पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास […]