default_image

अन्य

September 3, 2021

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]

September 2, 2021

कार्यदलले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वामित्वमा देशभर रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गनै झन्डै ६ महिना अघि भौतिक पूर्वाधार व्यवस्थान सम्बन्धी कार्यदल गठन गरेको थियो । राखेपकी सदस्य सुवर्णकेशरी श्रेष्ठको संयोजकत्वमा रहेको ७ सदस्यीय टोलीले प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदनलाई श्रेष्ले बिहीबार राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई हस्तान्तरण […]

September 2, 2021

प्रहरीका ५२ खेलाडीद्वारा आधारभूत तालिम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विभिन्न खेलका ५२ जना खेलाडीले प्रहरी जवान आधारभूत नौ महिना तालिम सम्पन्न गरेका छन् । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आधारभूत तालिम सम्पन्न भएको हो । कोरोना समयमा खेल नभएको अवसरको सदुपयोग गर्दै पुलिसले खेलाडीलाई आधारभूत तालिम दिएको हो । योसँगै खेलाडीलाई नेपाल प्रहरीको सेवा […]

August 31, 2021

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतिमा अनावरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) को प्रेक्षालयमा प्रथम एसियाली खेलकुद खेलकुद १९५१ (नयाँ दिल्ली) नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । नेपाल ओलम्पिक संग्रालयको आयोजनामा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार स्वर्गीय जोशीको प्रतिमा अनावरण गरेका हुन । कार्यक्रममा एनओसीका उपाध्यक्षद्धय चतुरानन्द […]

August 31, 2021

तीन कास्य पदकसहित बक्सिङ टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका पदक विजेता ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । भदौ ४ गतेदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको च्याम्पियनसिपबाट फर्केको टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, प्रवक्ता श्याम अवाले, मुख्य प्रशिक्षक प्रकाश थापालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]

August 29, 2021

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केहि रिफ्रेस बनाउने छ । असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा गराईने छ । […]

August 28, 2021

बागलुङ तेक्वान्दोमा बोहरा अध्यक्ष

बागलुङ (हाम्रो खेलकुद) – कर्णबहादुर बोहरासहितको अध्यक्षतामा ९ सदस्यीय बागलुङ जिल्ला तेक्वान्दो संघ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बागलुङ बजारमा शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु विष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भए । निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार संघको सदस्यमा टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अरविन थापा […]

August 27, 2021

लाइन जज अर्याललाई खेतान फाउण्डेशनद्धारा बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पुर्‍याएको योगदानको कदर गर्दै कदरपत्रसहित टोकियो पारालिम्पिक २०२० को लागि बिदाई गरेको छ । निर्णायक अर्याललाई शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको […]

August 27, 2021

काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग

हाम्रो (खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो । दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले […]

August 27, 2021

कास्य विजेता स्वस्तिका पराजित

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरव इमिरेट्स (युएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी स्वस्तिका तिरुवा सेमिफाइनलमा पराजित भएकी छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका स्वस्तिका लाइट बन्टाम ५२ केजीमुनि भारतकी तनुसँग अंकको आधारमा ५–० ले पराजित हुदै कास्यमा सीमित बनेकी हुन् । उनले तनुसँग […]

Success

Thank you for your time.