default_image

अन्य

September 15, 2021

महर्जन बर्लिन म्याराथन दौडने

काठमाडौं (हाम्रो खेलकुद) – धावक धर्म महर्जनले बर्लिन म्याराथन दौडने भएका छन् । सहभागिताका लागि महर्जन बिहीबार जर्मनी जानेछन् । दक्षिण एसियाली खेलकुद (साग) का म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रष्टले बुधबार संयुक्त रुपमा विदाई कार्यक्रम आयोजना गर्यो । मानन्धर, अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा, पूर्व […]

September 15, 2021

खेल पत्रकार घिसिङ र राष्ट्रिय च्याम्पियन खम्बु विवाह बन्धनमा बाँधिदै

काठमाडौं (हाम्रो खेलकुद) – महिला बुद्धिचालकी पूर्व राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बु र खेल पत्रकार राजु घिसिङ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । झन्डै डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका खम्बु र घिसिङका बीच बुधबार ईन्गेजमेन्ट भएको छ । खुम्बुले अर्को वर्ष विवाह गर्ने योजना रहेको सुनाइन् । सन् २००६ को एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गरेकी खुम्बुले […]

September 15, 2021

लुम्बिनी फुटसललाई अल्फा बिटा र लिनिङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा ठिटा र चाइना ट्रेडलिंक प्रालिको साथ पाएको छ । अमेरिकाको टेक्सास शहरमा केन्द्रिय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा ठिटा लुम्बिनी फुटसलसँग मुख्य प्रायोजक र विश्व स्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकको रुपमा लुम्बिनीसँग जोडिएको हो । […]

September 13, 2021

नरहरिपुर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नरहरिपुर समग्रमा टिम च्याम्पियन बन्यो । शंखधर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाइ दोश्रो भयो । वादोकाइले ३ स्वर्ण र २ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र […]

September 13, 2021

फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्पm दुई स्वर्णपदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेरसमूहको स्पोर्ट्स र टे«डिसनलपुम्सेमा स्वर्ण जितेका हुन् । सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । सन्जीवले ६ अंक बटुल्दा क्लेभले […]

September 13, 2021

पोखरामा हुने राष्ट्रिय फुटसल लिगको तयारी अन्तिम चरणमा

विजय नेपाली, पोखराअखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक पोखरामा राष्ट्रिय फुटसल लिग हुदैँछ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भड हलमा यस अघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले लिगका लागि छनोट चरणका खेलबाट विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो । एन्फाले […]

September 13, 2021

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजरपार्कको आयोजनामा प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप शुक्रबारदेखि शुरु हुने भएको छ । आयोजक लिजरपार्कले १ देखि ५ असोजसम्म पार्कको आफ्नै कभर्डहलमा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको छ । आयोजकले कोभिडको दोस्रो भेरिएन्टपछि मित्रतासँगै प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष […]

September 13, 2021

आर्मीका बक्सरले विश्व मिलिटरी बक्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ८ बक्सरले रुसको मस्कोमा हुने ५८ अ‍ौं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आर्मीले सोमबार एक कार्यक्रममाझ सहभागी खेलाडी तथा अफिसियललाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना सन्देशसहित पदक जित्ने विश्वास रहेको बताए । उनले खेलाडीले अनुभव बटुल्ने सँगै भविष्यमा […]

September 12, 2021

दाहाल सम्मानित, नेपाल पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– मुकुन्द दाहाल अग्रज खेलपत्रकारिता सम्मान र गोविन्दराज नेपाल सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आइतबार सम्मान र पुरस्कार प्रदान गरेको हो । दाहालले २५ हजार रुपैया प्राप्त गर्नुभयो । युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । […]

September 12, 2021

गनन्जय र सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गनन्जय दाहाल र सुस्मिता खड्का १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र […]

Success

Thank you for your time.