September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएका नेपाली टोलीलाई शनिबार स्वगात गरेका छन् । सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गत साता भएको च्याम्पियनसिपमा राजुले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । राजुका अनुसार उनको उमेर समूहमा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, स्विट्रजल्यान्ड, फिलिपिन्स, स्लोभानियाका खेलाडीलाई पछाडि पारेका थिए ।
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सीमा राजवंशीलाई मलेसियन ब्राण्डको फिलिटको नेपालमा रहेको फिलिट नेपालले प्रायोजन गरेको छ ।नेपालको लागि आधिकारिक बिक्रेता रहेको टु एम इन्टरनेसनलले सीमालाई रिभाइज लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप दौरान प्रायोजन गरेको हो । उनलाई टुर्नामेन्ट किट्स (खेल पोशाक, र्याकेट, स्ट्रिङ, जुत्ता, मोजा, ब्याग, ग्रिप) प्रदान गरिएको छ । […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकारद्धय श्याम चित्रकार र जित बहादुर साउद सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो । एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई अग्रज पत्रकारिता सम्मान र साउदलाई कोरोना संकट सक्रिय […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई प्रदेशकै चर्चित खेलाडी अमृत केसी र युवराज भण्डारीले सहयोग गरेका छन्। गण्डकी प्रदेशको पुरुष टिमलाई भारतीय सेनामा कार्यरतद्वय अमृत केसी र युवराज भण्डारीले समान १५–१५ थान जर्सी सहयोग गरेका हुन् । स्याङ्जाका अमृत […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर ब्याडमिन्टनको तेस्रो वरीयतामा रहेका युवा स्टार प्रिन्स दाहालले शुक्रबारबाट ललितपुरमा सुरु भएको प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । ललितपुर महालक्ष्मीथानस्थित लिजरपार्कको कोर्टमा भएको खेलमा आयोजककै टोलीबाट खेलेका प्रिन्सले क्लब सेभेनका देवान राईमाथि एकपक्षीय जित निकाल्दै अन्तिम ३२ मा स्थान पक्का गरे । पहिलो […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा […]
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई […]
September 16, 2021
सुबास हुमागाईं, काठमाडौं अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् । त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो […]